सेलिब्रेटी नेपाल (काठमाडौँ) गायिका विष्णु माझीका विषयमा सोधखोज गर्यो भने कतिपय समकालीन लोकगायक-गायिका मुखामुख गर्छन्। कारण के भने सबैभन्दा महँगी र सुमधुर स्वरकी धनी विष्णुका बारेमा धेरै कुरा कसैलाई थाहा छैन। अरू कलाकारको भन्दा...
Author - Celebrity Nepal
Medley Deepak Bajracharya
Medley(NEPALI VERSION) Singer: Deepak Bajracharya Music: Deepak Bajracharya/ Rhythm Band Edit: Anup Paudel Directed By: Bhusan Dahal PRESENTED BY: ETHNIC NEPAL
अझै ओभानो बन्न सकेको छैन कोहिनुर स्वेताको आँखा
विवाहबन्धनमा बाँधिएको एक महिनामै विधवा बन्ने कुराको कल्पना पनि गर्न सक्दैनन् महिला । यही अकल्पनीय बज्रपात परेको छ नायिका श्वेता खड्कालाई । एक महिनाअघि नायक श्रीकृष्ण श्रेष्ठसित धुमधामले गरेको बिहे उनका लागि केवल चिसो स्मृति बन्न...
रेखाको हिम्मतवालीको ट्रेलर सार्बजनिक
(सेलिब्रेटी नेपाल) काठमाडौँ नायिका बाट निर्मात्री बनेकी रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘हिम्मतवाली’ को ट्रेलर रिलिज भएको छ।आगामी फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा रेखाका साथमा नायक...
लोक गायक सरोज गोपालको निधन
(सेलिब्रेटी नेपाल) काठमाडौँ देउराली उकाली चढेर,नक्कली लाई भगाइ लग्यो झिल्केले जस्ता सुपर हिट गीतका गायक सरोज गोपाल बज्राचार्यको गय राति निधन भयो। पोखरा १ बगर स्थित निवासमा सुतेकै अवस्थामा उनको मृत्यु भएको हो। लामो समयदेखी मधुमेय...
१२ नेपाली एक चिहान सेन्सर पास
(सेलिब्रेटी नेपाल) काठमाडौँ २०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले तयार पारेको चलचित्र ‘१२ नेपाली एक...
अशोक शर्मा १३ वर्ष पछी छोरि मार्फत निर्देशनमा फर्कंदै
कलाकार निर्माता तथा निर्देशक अशोक शर्मा १३ बर्षको अन्तराल पछी निर्देशनमा फर्कने भएका छन्। सफल निर्देशक कलाकार एवं निर्माताको रुपमा चिनिएका शर्माले बीचको एक दशक चाँहि दुई वटा चलचित्र ‘मितिनि’ र अन्दाज निर्माण गरे। सो...
ओस्कार अवार्ड बिजेता रबिन मृत फेला परे
ओस्कार अवार्ड बिजेता हलिउड सेलिब्रेटी रबिन विलियम्स् आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन्। ‘गुड विल हन्टिङ’ चलचित्र बाट ओस्कार अवार्ड जित्न सफल अमेरिकन अभिनेता रबिन विलियम्स्क्या लाई क्यालिफोर्नियाको प्रहरीले आपतकालीन सन्देश...
सदाबहार नायक श्री कृष्णको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
(सेलिब्रेटी नेपाल) काठमाडौँ गत शनिबार राति नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएका ४७ वर्षीय नेपाली चलचित्रका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरमा उनका हजारौं प्रशंसकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। भारतको गंगाराम...
रात परे पछी छायांकनमा
(सेलिब्रेटी नेपाल) काठमाडौँ चलचित्र ‘रात परे पछी’हाल धमाधम छायांकनमा रहेको छ। निर्देशक बिजयराज भुर्तेलको निर्देशन रहेको चलचित्र लाई निर्मात्री बिष्णु मायाले निर्माण गरेकी छिन। चलचित्रमा दिल कुमार,अमन पोख्रेल,सपना...
अभिनेता श्रीकृष्ण श्रेष्ठलाई राष्ट्रिय सम्मान दिइने
(सेलिब्रेटी नेपाल) काठमाडौँ एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको साउन २५ गते शनिबार राती भारतको दिल्लीस्थित उपचाररत मंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भयो। सरकारले अभिनेता श्रीकृष्ण...
रहेनन् नायक श्री कृष्ण
(सेलिब्रेटी नेपाल) काठमाडौँ बिगत लामो समय देखि उपचार गराउदै आएका नायक श्री कृष्ण श्रेष्ठको दिल्लीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ। फोक्सोमा पानि जमेको र निमोनिया भएको प्रमुख कारक नै उनको मृत्यु भएको बताईएको छ। बि स २०४५...
बिर्खे बनेका सुबाश ठगी पेशामा (भिडियो)
(सेलिब्रेटी नेपाल) काठमाडौँ भदौ २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस् ?’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सुवास थापा प्रस्तुकतर्ता र अभिनेता रहेको चलचित्रमा उनलाई गाउँलेदेखि ठगाहासम्मको रुपमा देख्न...
शीशा कोहिनुर भिडन्त
(सेलिब्रेटी नेपाल) काठमाडौँ साउन महिना नेपाली चलचित्र प्रदर्शनका हिसाबले पछि पर्यो। साउनको अन्त्य तिर अर्थात् भोलि साउन २३ गते आशातित दुइ चलचित्र एक आपसमा भिड्दै छन्। नायक श्री कृष्ण श्रेष्ठ र नायक जीवन लुइँटेल अभिनित चलचित्र एक...


