Author - Celebrity Nepal

बन्ने भयो ‘कसो कसो माया बस्यो’

सेलिब्रेटी नेपाल काठमाडौँ एकाध बाहेक धेरैजसो चलचित्रले राम्रो बजार पाउन नसकिरहेका बेला पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा भने चलचित्र बन्ने क्रम रोकिएको छैन । यो नेपाली चलचित्र क्षेत्रको लागि आफैमा सकारात्मक कुरा हो । यसैक्रममा...

निशा अधिकारी राजनीतिमा ( भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थिइन् । राजधानीमा मंगलबार आफु अभिनित चलचित्र मेरो देशको...

तेरिया भन्छिन्, ‘जहाँ पुगे पनि नेपालकै लागि काम गर्छु ‘

सेलिब्रेटी नेपाल काठमाडौँ तेरिया फाउण्डेशनकी संरक्षक तेरिया फौजा मगरले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताएकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै...

चलचित्र ‘मेरो देश’ फागुन ६ गते देखी प्रर्दशन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘मेरो देश’ फाल्गुन ६ गते रिलिज हुने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र प्रर्दशन बारे औपचारिक जानकारी दिईएको हो । साना देखी ठुला सम्म, स्वदेश देखी परदेश सम्म हरेक नेपालीले...

उमेश समाचार पढ्न छाडेर -याप हान्न तिर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ केही समय अघि आफ्नै शब्द, संगीत र स्वर रहेको गीत माया चोखो छ सार्वजनिक गरेका संञ्चारकर्मी उमेश लामाको स्वरमा नयाँ भिडियो सार्वजनिक भएको छ । स्कुले जीवन देखि क्याम्पस लेवलसम्म धेरै पटक स्टेज सेयर गरिसकेका...

नयाँ टिजर सार्बजनिक संगै लाल्टिनको प्रदर्शन मिति सर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘लाल्टिन’को टिजर तथा नया रिलिज डेट सार्वजानिक गरिएको छ । चैत्र १८ गते प्रदर्शन गर्ने भनिएको चलचित्र अब जेठ १८ गते बाट प्रदर्शनमा आउने भएको छ। कलाकार दयाहांग राइको एक पछि अर्को चलचित्र...

ठमेल बजारकी एलिसा राइको मिल्ने साथि को ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र लुट २ को ठमेल बजार गीत बाट चर्चामा आएकी कलाकार एलिसा राइ लाइ फिचरिंग गराईएको नयाँ भिडियो मिल्ने साथि सार्बजनिक भएको छ। सुबास थापा मगरको आवाजमा रहेको गीत लाइ दिपक राज बिश्वकर्माले रचना तथा संगीत...

बिबेकको निसाफमा अनुप बिक्रम

सेलिब्रेटी नेपाल काठमाडौँ विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो । सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन्...

निशा मिस बन्दा प्रिन्सिपल देखि पिउन सम्म भुतुक्कै

सेलिब्रेटी नेपाल काठमाडौँ कमेडी जनरामा निर्मण भएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज गरिएको छ। टिजरमा नायिका नीशा अधिकारीलाई कुनै एक गाउँको स्कुलमा पढाउने टिचरको रुपमा देखाईएको छ। टिजरमा निशा संगै कलाकार गौरव पहारी, भोला सापकोटा...

गायक प्रकाश ओझा पक्राउ १० बर्षको जेल सजाय

सेक्स काण्डमा दोषी प्रमाणित भएको गायक प्रकाश ओझा पक्राउ परेका छन् । यही माघ ४ गते सर्वाेच्च अदालतले सेक्स काण्डमा दोषी प्रमाणित गर्दै १० बर्षको जेल सजायको फैसला सुनाएपछि ओझालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको...

सुन्दरी मोडल मोनालिसाको बारेमा सुबाशको मनमा कुरा खेले पछि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीत हालसालै पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । जब जब कोहि मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न...

गायक पन्नाकाजीको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ तिरिरी मुरली बज्यो बनैमा..गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ लामो समय देखि बिरामी रहेका गायक पन्नाकाजिको बुधबार बिहान टेकु स्थित निवासमा निधन भएको हो । १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका...

Copyright © 2012 - 2026 | All Right Reserved.