महिला निर्देशकको इन्टु मिन्टू लण्डनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

सफल नृत्य निर्देशकको छवि बनाएकी रेनिशा बान्तवा राईले ‘इन्टु मिन्टू लण्डनमा’ मार्फत चलचित्र निर्देशन मा डेब्यु गर्ने भएकी छिन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणा गरियो। साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहने चलचित्रमा नवनायक धिरज मगर, विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाँई लगायतका कलाकारहरुको अभिनय रहनेछ।

चलचित्रको कथा रेनेशा र प्रज्जवल शम्सेर जबराले संयुक्त रुपमा लेखेका हुन्। चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्जवल शम्सेर जबराको लगानी रहने छ। जुन १६ देखि अगष्ट ७ सम्म नेपाल तथा युरोपका विभिन्‍न लोकेशनमा चलचित्रको सुटिङ हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.