नायिका विपना थापाको बहिनीलाई उपमेयर बनाउने प्रयास असफल


सेलिब्रेटी नेपाल काठमाडौँ

बहिनी बासना थापालाई जिताउनको लागि भारतदेखि नेपाल आएर प्रचार प्रसारमा हिँडेकी नायिका विपना थापाको मेहनत खेर गएको छ । दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी बासना थापाले जित हासिल गर्न सकिनन् । बहिनीको हारसँग विपना पनि निराश बनेकी छिन् । नेकपा एमालेकी उम्मेदवार सावित्री मल्लले ६ सय मतको अन्तरले बासनालाई हराएकी हुन् । भारतका नागरिकसँग विहे गरेकी विपना विहेपछि भारतमै बसोबास गर्दै आएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.