बाहुबली–२ का निर्मातालाई धम्की दिने ६ व्यक्ति प्रहरीको फन्दामा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

‘बाहुबली–२’ को सफलता पछि यसका निर्मातालाई धम्की दिने र रकम माग्ने ६ व्यक्ति प्रहरीको फन्दामा परेका छन् । ती व्यक्तिले रकम नदिए चलचित्रलाई पाइरेट गर्ने धम्की दिएका थिए । ‘मिड–डे’का खबरअनुसार हैदरावाद प्रहरीले निर्माता करण जोहर र अन्यसँग १५ लाख माग गरेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यी ६ व्यक्ति मध्ये एकजना बिहारको एउटा सिनेमा घरका मालिक पनि थिए । प्रहरीका अनुसार यो समूहले अन्य चलचित्र समेत कपि गर्दै आइ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.