सेलिब्रेटी नेपाल काठमाडौँ बायोपिक चलचित्र भन्नाले कुनै इतिहास पुरुष वा कुनै चर्चित व्यक्तिको जीवनीमा आधारित चलचित्र भन्ने बुझिन्छ । यिनै बायोपिक चलचित्रमा हाल आएर बलिउडका कलाकारहरुलाई काम गर्ने निकै जोश र होस् आएको छ । हुन न पनि...
Author - Celebrity Nepal
छक्का पञ्जा पाइरेसी सुवेदी आत्महत्या प्रकरणमा छानविन गर्न माग
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र छक्का पञ्जा पाइरेसी पछि कृष्ण सुवेदीले आत्महत्या गरेको प्रकरणमा छानविन गर्न माग गरेको छ । उनको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि छानविनको माग गरेको हो । २४ वर्षीय स्व. सुवेदीका...
सुर्यको ‘जीन्दगीले हाम्रो बाटो’ सार्वजनिक (भिडियो)
सुर्य श्रेष्ठको शब्द, संगीत र स्वरमा जीन्दगीले हाम्रो बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई सुर्य श्रेष्ठले नै निर्देशन गरेका छन् । रामेश्वर जीरेलको छायांकन, अमृत चापागाईको सम्पादनमा रहेको गीतमा प्रेम, मिलन र विछोडको...
राजनीति नै रोजिन् कोमल वलीले, रेडियो नेपालबाट दिइन्,राजीनामा
सेलिब्रेटी नेपाल काठमाडौँ गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन्। गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो।...
कोहिनुर नायिका श्वेताले दयाहाङसँग जोडी बाँध्ने (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री श्वेता खड्काले अब भने चलचित्र पर्दामा पुनरागमन गर्ने पक्का भएको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको चलचित्रमा यसअघि दयाहाङ राइ अभिनेतामा फाईनल भएको चर्चा थियो । अब भने चलचित्रको नाम तय भएको छ...
नेपालका कुन कलाकारले कति कमाउछन् ? (भिडियो हेर्नुहोस्)
सेलिब्रेटी नेपाल काठमाडौँ कुनै बेला एउटा चलचित्रमा काम गर्न राजेश हमालले ४ लाख लिएभन्दा त्यो ठूलो समाचार बन्थ्यो, जसरी अहिले अनमोल केसीले एक चलचित्रका लागि २० लाख पारिश्रमिक लिने भएभन्दा बनेको छ । समयअनुसार पैसाको मूल्य घट्दो छ...
प्रेम दिवसमा गम्भीरको बिछोडको भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ गम्भीर बिस्टले आफ्नै निर्देशनमा आफैंले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।भ्यालेन्टाइनडेको दिन पारेर सार्बजनिक गरिएको गीतमा रोदित भण्डारीको स्वर संगीत र शब्द रचना रहेको छ। चलचित्र ड्रिम्समा...
भिन्तुनालाई कुर्दाकुर्दे पवनको उमेर ढल्केपछि (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ रचनाकार घन बहादुर थापा मगरको शब्दमा ‘आउछु भन्ने मायाको बाटो हेर्दाहेर्दै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायाको सन्सार एल्बममा समावेश उक्त गीतको भिडियोलाई पवन शाक्यले निर्देशन गरेका हुन् ।...
भिजुअल इफेक्ट्समा अक्कीको शान
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र क्षेत्रमा बिगत ७ बर्षदेखि भिजुअल इफेक्ट्स तथा एनिमेटरको काम गर्दै आएका अक्की शर्माले एलजी फिल्म अवार्ड २०१६ र बक्स अफिस फिल्म अवार्ड २०१६ बाट बेष्ट भिजुअल आर्टिस्टको अवार्ड हात पारेका छन्...
कर्णको ‘सदैका लागी’ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएका गायक कर्ण दासको नयाँ गीत ‘सदैका लागी’ रिलिज भएको छ । गीतमा हस्त मरदुलको शब्द र राजिव सिंहको संगीत रहेको छ । गीतको भिडियो जिवन शाहीले निर्देशन गरेका छन् ।...
चलचित्र ’यो साइनो मायाको’ ट्रेलर सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’यो साईनो मायाको’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । अगामी चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको चलचित्रको...
यस कारण हिट भयो हेमन्तको साइली (भिडियो सहित)
सेलिब्रेटी नेपाल काठमाडौँ अडियोमा निकै हिट भएको गीत ‘साईली’ को भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएको दिन देखि नै यो भिडियो यु ट्युव ट्रेन्डिङमा नम्बर १ मा छ । दुई दिन मै यो गीत युट्यवमा हेर्नेको संख्या १५ लाख पुगको छ...
‘निर्भय’को ट्रेलर सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ एक्सन नायक निखिल उप्रेतीको चलचित्र ‘निर्भय’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने यो चलचित्रमा निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा छन् । सार्वजनिक ट्रेलरमा निखिल प्रहरी...
सुमनको ‘समिप’ विमोचन (भिडियो सहित)
सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुमन शेखर मानन्धरको नयाँ एल्बम ‘समिप’ सार्वजनिक भएको छ । एल्बममा राजु सिंहको संगीत र दिनेश अधिकारीको शब्द रहेको छ । आईतबार राजधानीमा एक समारोहको आयोजना गरी गीती एल्बम समिपको विमोचन गरिएको हो ।...


