बलिउड कलाकार रिमाको निधन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड बरिस्ट कलाकार रिमा लागुको निधन भएको छ । ५९ बर्षको उमेर हृदयघातको कारणले उनको मृत्यु भएको हो । मुम्बई स्थित अम्बानी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनि हिन्दि र मराठी फिल्ममा चिर परिचित कलाकार हुन् मैने प्यार क्यु किया,आशिकी,साजन,हम आपके हे कौन,बास्तव जस्ता दर्जनौ सुपरहिट फिल्ममा काम गरेकी रिमा लाइ हार्दिक श्रदान्जली ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.