सुनिलको ‘झरीपरेको रात’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। सुनिल गिरीको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीत ‘झरीपरेको रातमा’ सुनिललाई गायनमा डा. त्रिसला गुरुङले साथ दिएकी छन् । झरीपरेको रातमा गायक सुनील गिरीको आफ्नै शब्द संगीत रहेको छ ।

अनिल के मानन्धर र बिबेक बिकको छायाँकन रहेको भिडियोलाई बिबेकले सम्पादन गरेका छन्। सुनिल गिरिले निर्देशन गरेको भिडियोमा श्रेया शर्मा फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.