काठमाडौं। नायक पल शाह र नायिका वर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रमेश बानियाको शब्द/संगीत तथा स्वरमा ‘दिल कमाल भो’ बोलको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीको गीतलाई एरेन्ज भने यम थापाले गरेका हुन् ।...
Author - Celebrity Nepal
राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो। घिमिरेको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले...
बुवाप्रति समर्पित गीत ‘मेरो बाबा भगवान’
काठमाडौं। आज कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुबाको मुख हेर्ने दिन मनाइँदैछ । बुवालाई समर्पित गरेर केही गीतहरु पनि बनेका छन् । जसमध्ये आज एउटा गीतमा धेरैले टिकटक बनाएका छन्...
पिर नगर अर्को तीजमा लिन आउँला है
कुशल अर्याल यसपालीको तीजमा दिदी लिन आउन पाइन नि कोरोनाको डर भो सारै हर्ष छैननी ।। यस्तो रोग आउला भन्ने सोच्याथिन मैले त मान्छे भेटदा लुक्न पर्ने के हो अहिले त ।। लैनो भैसी व्याको थियो खान्थ्यौ होला दुध र घिउ कम्जारी थ्यो ख्याल गर...
राष्ट्रकवि घिमिरेको निधनप्रति कलाकारहरुद्वारा दुःख व्यक्त
काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति थुप्रै कलाकारहरुले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा थुप्रै कलाकारहरुले घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको हो । लमजुङको पुस्तन गाउँमा विं सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरेको...
तिज मेकअप टिप्स – सौन्दर्यबिद : सुषमा महरा
काठमाडौं । सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान...
दश गायक गायिकाको आवाजमा ‘इनफ इज इनफ’ (भिडियो)
काठमाण्डौ। देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ । सत्ताका लागि लुछाचुडी...
भिडियोको स्क्रिनसट भाइरल,राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो सजाय हुन्छ ?
काठमाडौं। सामाजिक सञ्जालमा पछिल्लो समय एउटा गीतको भिडियोको स्क्रिनसट भाइरल भइरहेको छ । यो दृश्यमा नेपालको झण्डा जलाइएको देखिन्छ। यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट भदौ १ गते सार्वजनिक भएको एउटा गीतको सुरुवातमै नेपालको...
‘लक्ष्य जिन्दगीको’ शुभ मुहर्त सम्पन्न
काठमाडौँ। चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिषरमा शुभमूहर्त कार्य सम्पन्न भयो । संयम फिल्मस् प्रोडक्सन...
सम्झनामा शुभद्रा
काठमाडौं। नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको एक वर्ष भएको छ । गतवर्ष साउन ३२ गते ७२ वर्षको उमेरमा उनको निधन भएको थियो । कलाकार शुभद्राको निधन भएको एक वर्ष पुग्दा वरिष्ठ अभिनेत्री मिथिला शर्माले सामाजिक...
सजक चुडालको ‘चिठ्ठी’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक सजक चुडालको आवाजमा रहेको ‘चिठ्ठी’ बोलको गीत सार्बजनिक गरिएको छ । माया र प्रेममा देखिएको केहि भाबहरुलाई निर्देशक दिलिप समनले भिडियोमा समेट्ने प्रयास गरेका छन्। सार्वजनिक गीतमा शब्द कृष्ण...
सुटिंगमा प्रहरीको हस्तक्षेप !
सेलिब्रेटी नेपाल,काठमाडौँ। साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित...
कन्काईष्ट राईको पहिलोटक थ्रिडि भर्सन अडियो सार्वजनिक
सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । अर्जुन पौडेलको शब्द...




