प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो)



काठमाडौँ । प्रमोद खरेलको आवाजमा रहेको ‘समय ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लिलानाथ घिमिरेको शब्द रहेको गीतमा रमेश खड्काले संगीत दिएका छन् । भिडियोलाई नबराज कार्कीले निर्माण गरेका हुन् । भिडियोका निर्देशक कृष्ण पौडेल हुन् ।

सार्वजनिक भिडियोमा आशिम जोव्याल श्रेष्ठ, निर्देशक कृष्ण पौडेल, कोमल देबकोटा र लोयन्स खड्काको अभिनय रहेको छ । सुजन श्रेष्ठले खिचेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.