अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’मा सुरज र गरिमा (भिडियो)



काठमाडौँ। अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ। गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो रोमान्टिक बनेको छ। सार्वजनिक भिडियोमा निर्देशन सिरेन बराल नृत्य निर्देशन सुबोल थापा छायांकन दीपक गिरि र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.