गायक मानन्धरको पिताको निधन


काठमाडौं ।गायक सुरज मानन्धरलाई पित्रीशोक परेको छ । गायक मानन्धरका ७७ बर्षका बाबु हरि बहादुर मानन्धरको निधन भएको पारिवारिक श्रोतले बताएको छ । जती हेरुं हेरिरहुं लाग्छ तिमीलाई,बालुवाको घर्,मेरो भन्नु तिमी नै थियौ,पिडा भो रक्सी छुट्दा,तिमी मान नमान,हांगा सरी लाछिएर लगाएत गीतमा आवाज दिई सकेका गायक मानन्धर लामो समय देखि नेपाली गीत गायनमा सकृय छन । लामो समय देखि मधुमेह रोग बाट पीडित मानन्धरका पिताको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.