म्युजिक नेपालको युट्युब च्यानल ह्याक



नेपालमा सबैभन्दा बढी सब्सक्राइब रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । उक्त युट्युब च्यानलको नाम नै ह्याकरले परिवर्तन गरेर ‘टेस्लालाइभ’ राखेका छन् । टेस्ला विश्वका सबैभन्दा धनी मानिने एलन मस्कको कम्पनी हो ।

म्युजिक नेपालको युट्युब च्यानलको ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् । यसअघि पनि विभिन्न म्यूजिक कम्पनीको युट्युब च्यानल ह्याक भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.