Author - Celebrity Nepal

गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

काठमाडौँ। गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिम बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा...

धर्मेन्द्रको शब्द संगीतमा राजको ‘चाहिँदैन मलाई’ (भिडियो)

काठमाडौँ। गायक राज के गोस्वामी आफ्नो नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। बुद्ध जयन्तीको अवसर पारेर गायक गोस्वामीले आफ्नो पृथक शैलीको नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक गरेका हुन् । गायक गोस्वामीले गायक धर्मेन्द्र...

‘नेपाल ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन सुरु

काठमाडौँ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’ ले डिजिटल अडिसन सुरु गरेको छ ।...

अकेशाको प्रेम पिडामा ब्यास (भिडियो)

काठमाडौँ। आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको ‘बसन’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता...

हास्य कलाकार‘डिट्ठा साब’ वडा सदस्यमा विजयी

काठमाडौं । हास्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी भएका छन् । उनी काठमाडौँ तारकेश्वर नगरपालिका–२ को वडासदस्यमा विजयी भएका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनी नेपाली काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी...

‘२ नम्बरी’ को छायांकन सकियो

काठमाडौं । नेपाली फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको छ । २६ दिनमा मंगलबारबाट यस फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् । ‘कास्कीको ल्वाङ गाउँमा मेरो चौथो फिल्म ‘२ नम्बरी’को एउटा गीतसहित सम्पूर्ण छायांकन...

अमेरिकामा रहेका प्रकाश–केकी भन्छन् : आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला

काठमाडौं । अमेरिकामा रहेका गायक प्रकाश सपूत र केकी अधिकारीले भोलि शुक्रबार हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मताधिकारको सही प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । गायक प्रकाश सांगीतिक कार्यक्रमको शिलशिलामा यतिबेला अमेरिकामा...

पुजा र आकाशको ‘सम्झना बिर्सना’ रिलिज पोस्टपोन्ड

काठमाडौँ। आगामी जेठ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को रिलिज पोस्टपोन्ड भएको छ । प्रचार-प्रसारका लागि समय अभाव भएको र यही बैशाख ३० गते हुन लागेको...

राजेश हमालको चलचित्र ‘सत्यम’ को शिर्ष गीत सार्वजनिक(भिडियो)

काठमाडौं। घोषणा भएर समयमै छायांकनमा जान नसकेको चलचित्र ‘सत्यम’ निर्माण टिमले आफ्नो चलचित्रको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु...

उन्नाइसौं बीडी त्यागी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ। बीडी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बीडी त्यागी स्मृति दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । सो अवसरमा गोकर्णेश्वर नगर पालिकाका प्रमुख सन्तोष चालिसेलाइ नेपथ्य सम्मान २०७९, साहित्यकार सन्तोष कुमार पोखरेललाई बीडी...

बलिउड गायिका आस्थाले नचाइन् काठमाडौँमा दर्शक

काठमाडौँ। राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् । शनिबार मध्यान्ह ६ बजे...

केकीको ‘सिल्ली फो’ को सकियो डविङ

काठमाडौँ। आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’को डविङ सकिएको छ । बैशाख पहिलो हप्ताबाट चलचित्रको डविङ कार्य सुरु भएको थियो । अब सम्पादन, ब्याकग्राउन्ड स्कोर, कलर लगायतको कार्य बाँकी रहेको निर्देशक...

थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ यूट्युब ट्रेन्डिंगमा

काठमाडौं। नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चामा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ...

चलचित्र पत्रकार संघ नेपाल द्वारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३ औं वार्षिक उत्सव मनाउने भएको छ । संघले जारी गरेको विज्ञप्ती अनुसार जेठ ७ गते शुभकामना आदानप्रदान गरि उक्त दिवस मनाउने तयारी गरेको हो । यस्तै...

Copyright © 2012 - 2026 | All Right Reserved.