काठमाडौँ। निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले ‘प्रेम गीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । चलचित्र संघका पूर्वमहासचिवसमेत रहेका शर्माले बरु चलचित्र देशका अन्य जातजातिका भाषामा डब गरेर प्रदर्शन गर्न...
Author - Celebrity Nepal
‘पारा तात्या छ’भन्दै आए समारिका-स्मारिकासँग बले, छन्दे र श्रीदेव
काठमाडौँ। बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो सार्वजनिक गरिएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय...
ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस
काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले...
कायस्थको नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त
काठमाडौँ। नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमल विनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानर निर्माण...
प्रताप र निरुताको ‘मायाको संसार’ मा ऋचा र राज (भिडियो)
काठमाडौँ। गायक प्रताप दास र गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत ‘मायाको संसार’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार अर्जुन पोखरलको शब्द र संगीत रहेको छ। भिडियोमा राज टाईगर र ऋचा थापा फिचर्ड छन्। प्रेम र...
हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवा सम्मान गिरिलाई
काठमाडौँ। हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा संञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। रेडियो नेपालका प्रथम गायक, अभिनेता...
युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको यूगल गीत ‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका पाठकद्वारा रचना गरिएका शब्दहरुको यो गीतलाई गायक चौलागाईंले संगीतबद्ध गरेका छन् । गीतमा रिकेश...
असोज १७ गते लिसंखुपाखरमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै
काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ५ स्थित सिलढुंगा युवा क्लबले यही असोज १७ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी...
किड क्विन नेपालका प्रतिस्पर्धीले देखाए आफ्नो प्रतिभा
काठमाडौँ। नेवार सुन्दरीहरूको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ। आगामी असोज २९ गते राजधानीमा हुने १८औं संस्करणको यस...
शित्तल र रेजिनाको ‘ढुंगाको मन’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक शित्तल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संजिव के खातीको शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो शनिबार...
‘गोजी रित्तै’छायाँकन सम्पन्न
काठमाडौँ। जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो।...
रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषा (भिडियो)
काठमाडौँ। गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । गीतकार शाक्यले गीतको...
ऐतिहासिक चलचित्र ‘नालापानी’को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर हुँदै
काठमाडौं। ऐतिहासिक चलचित्र ‘नालापानी’को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट,आरकेएस अस्ट्रेलिया र...
प्रदीपले बोर्ड अध्यक्षको राजीनामा माग्दै दिए निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी
काठमाडौँ। आगामी शुक्रवार अर्थात असोज ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन...


