काठमाडौँ। किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माण पक्षले बिहिबार कागजी संझौता गरेको छ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन...
Author - Celebrity Nepal
आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०) देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन्...
सुरु भयो ‘प्रसाद २’को छायांकन
काठमाडौँ। चलचित्र ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले...
राजेन्द्रको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम
काठमाडौं। आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र...
डिएआर मुभिजले दोहोरी आइडल गर्ने, निर्णायकमा पूरुषोतम,राजु,रीता देखि घमेशसम्म
काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग...
नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबराय
काठमाडौं । बलिउड अभिनेता विवेक आनन्द ओबराय नेपाल आइपुगेका छन् । सपरिवार दशदिने नेपाल भ्रमणका लागि बुधबार बेलुका उनी काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै सगरमाथा...
‘वेलकम टू हेम्जाकोट’ले जित्यो अवार्ड
काठमाडौँ। काठमाडौंमा आयोजना भएको ‘चौथो नेपाल सांकृतिक अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ मा नेपाली फिल्म ‘वेलकम टू हेम्जाकोट’ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । अवार्ड प्राप्त गरेपछि निर्देशक सरोज पौडेलले सामाजिक...
चलचित्र ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। मन्दिप राना निर्देशित चलचित्र ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय रहेको छ । पोखराका युवाहरुले मिलेर चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा...
कमला घिमिरेको लाइभ दोहोरीलाई लिएर किन भइरहेछ तर्कवितर्क ?
काठमाडौं । सानो उमेरमै दोहोरी गाएर लोभलाग्दो ख्याती कमाएकी बाल गायिका हुन् कमला घिमिरे । धादिङकी उनी दोहोरी फर्काउन निकै माहिर मानिन्छिन् । उनले गाएको ‘चिया छानेको’, ‘लरिलरिलै’,‘धनगढीको बसमा’ जस्तो गीतहरुले युट्युबमा करोड भ्युज...
पशुपतिको रोचक किस्सा : पढ्न भनेर निस्किएका उनलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …
काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनका थुप्रै गीतले स्रोता दर्शकको मन जितेका छन् । सांगीतिक क्षेत्रमा नामसँगै राम्रो दाम पनि कमाएका छन् । दर्जनौं देशमा समेत पुगिसकेका स्रोता दर्शकको प्रिय गायक...
चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक
काठमाडौँ। पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम सहित निर्माण टिमले चलचित्रको ट्रेलर रिलिज गर्यो । एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको चलचित्रले लागुऔषध...
‘गुञ्जन’ को नयाँ पोष्टरमा रोमान्टिक सारा र प्रितम
काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने चलचित्र ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अष्ट महर्जनको निर्देशन रहेको...
‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथस्टार महेश बाबुको गीतबाट ठ्याक्कै कपी !
काठमाडौं । यतिबेला सर्वाधिक चर्चामा रहेको गीत ‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथ फिल्मको गीतबाट कपी गरेको पाइएको छ । टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथ फिल्मको गीतको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना...
हरर थ्रिलर ‘चि मुसी चि’ को अफिसियल टिजर रिलिज
काठमाडौँ। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज गरिएको छ । संवाद बिहिन १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुक्ता...


