Author - Celebrity Nepal

‘भगवत् गीता’मा धिरज भित्रिएपछि अनमोलले दिए बधाई

काठमाडौं। अनमोल के.सीले धीरजलाई झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा जोडिएपछि बधाई दिएका छन् । झरना र उनका श्रीमान् तथा निर्माता सुनिल कुमार थापाले फिल्ममा धिरज अनुबन्ध भएको तस्बिर फेसबुकमा राखेका छन्, जसमा फिल्म क्षेत्रका...

दृश्यम–२ ले पार गर्यो २०० करोडको आँकडा

एजेन्सी। दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मअजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द...

गीतको चर्चा : किन चल्यो ‘ए हो र माया’ ?

काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो, – ए हो र माया । यो गीत टिकटकमा निकै भाइरल छ भने यत्रतत्र, सर्वत्र गुञ्जिएको सुनिन्छ । ३० लाखभन्दा बढी टिकटक बनेको गीतले सोमबार बिहानसम्म युट्युबमा ५२ लाखभन्दा बढी भ्युज...

नेपाली फिल्मलाई फापेन मंसिर महिना, रिलिज भएका पाँचवटै चलेनन्

काठमाडौं । आम निर्वाचन र विश्वकपको माहोलकाबीच मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए । यद्यपी, कुनैपनि फिल्मले हलसम्म दर्शक तान्न भने सकेनन् । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेत अभिनित ‘चोर र पुलिस’फिल्म प्रदर्शनमा...

‘भगवत् गीता’मा अन्ततः सुहानाको जोडी धिरज

चलचित्र ‘भगवत् गीता’मा अन्ततः धिरज मगरले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । लामो समयको छलफल पश्चात चकलेटी ब्वाई धिरजले चलचित्रमा काम गर्ने पक्का भएको हो । निर्देशक झरना थापा र धिरजबीच आइतबार लिखित सम्झौता भएको छ । सुनिल कुमार...

राजुले ल्याए ख्रीष्टमस कोसेली ‘बन्धन’ (भिडियो)

काठमाडौं। बडादिन ख्रीष्टमस कोसेली स्वरूप होसन्ना सेवकाईको प्रस्तुतिमा रहेको सुसमाचारिय म्युजिक भिडियो ‘बन्धन’ सार्वजनिक भएको छ। नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित यस गीतमा गायक प्रताप दास र मेलिना राईको सुमधुर स्वर सुन्न...

मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा अमेरिका प्रस्थान

काठमाडौँ। यस वर्षको मिसेस वर्ल्डमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस...

‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने

काठमाडौँ। सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी माघ १४ गते चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न...

गीतकार बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’लोकार्पण

काठमाडौँ। गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरियो। तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन्। ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो...

अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक

काठमाडौं । नेपाली चलचित्रका कुशल अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक परेको छ । उनका बुबा भिखी अग्रहरीको भारतमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । गौरी मल्ल, निर्मल शर्मा लगायतका थुप्रैले प्रमोदका स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली...

हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...

‘साली मन पर्यो’ तेस्रो सर्वाधिक हेरिने नेपाली गीत, युट्युबमा पायो सय मिलियन भ्युज

काठमाडौं । ‘साली मन पर्यो’बोलको गीतले युट्युबमा सय मिलियन भ्युज पाएको छ । चलचित्र ‘घामड शेरे’ मा समावेश गीतले युट्युबमा १० करोड भ्युज पाउँदै तेस्रो सर्वाधिक हेरिएको गीतको सूचिमा परेको छ । तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद...

उद्धवको ‘जुन माया’मा कमल र समारिका (भिडियो)

काठमाडौँ। गायक उद्धव थापा मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जुन माया’ बोलको गीतमा सिएल शर्माको शब्द रचना तथा सुरेन चन्द ठकुरीको संगीत रहेको छ। साजन कटेलको निर्देशनमा बनेको भिडियोमा कमल सिंह र...

स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सनको प्रशंशा

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन जनराको चलचित्र ‘सोल अफ द कमाण्डो’को राजधानी काठमाडौँको वन सिनेमामा प्रेस शो सम्पन्न भएको छ। प्रेस शोमा चलचित्र हेर्ने संचारकर्मी तथा सेलिब्रेटीहरुले दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक...

Copyright © 2012 - 2026 | All Right Reserved.