काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो द भ्वाइस को टप १३ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिदै शीर्ष १० मा पुग्न सफल भएकी छिन्। कोच जोन लिजेन्डको तर्फबाट उनले गत सोमबार बेलायती गायिका अडेलको...
Author - Celebrity Nepal
रेखाको ‘असली रुप’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका रेखा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘असली रुप’ बोलको गीतमा शब्द रचना पुरन राउतको र संगीत बिशाल निरौलाको रहेको छ। यथार्थ कथा बोकेको भिडियोको निर्देशन अर्जुन...
ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट
काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरि बीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार...
बाघलाई देखेर डराईन सेहेनाज
एजेन्सी । पन्जाबकी कट्रिना क्यफ भनेर चिनिने सेहेनाज गिल आफ्नो चलबुले अन्दाजले सोसल मिडियामा छाई रहन्छिन्। यसै बिच उनले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेर गरेकि छन् । जसमा उनि डराएको देख्न सकिन्छ। भिडियोमा उ र उनको टिमलाई एउटा...
आस्था राउतको ‘कोसिस गर’ बोलको गीत सार्वजनिक
काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । यो गीतको भावमा...
२५ औं दिनमा पनि हाउसफुल ‘महापुरुष’, देखिएन् चुनाव र विश्वकपको असर
काठमाडौं । तिहारको टीकाको भोलीपल्ट अर्थात कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले चौथो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको २५ औं दिन सोमबार फिल्म हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो देखियो ।...
युट्युब रिलिजको केही घण्टामै आर्यन र मिरुनाको फिल्म ‘चचहुई’ ट्रेन्डिङमा
काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युब रिलिजको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन पारेर आइतबार दिउँसो फिल्म युट्युबमा रिलिज...
‘सम्पूर्ण मतपरिणाम आएपछि के होला ?’ भन्दै दीपकराजले गरे यस्तो टिप्पणी
काठमाडौं । निर्माता एवं अभिनेता दीपकराज गिरीले राजनीतिक एवं सामाजिक विषयमा आफ्नो धारणा व्यक्त गरिरहेका हुन्छन् । उनले व्यक्त गर्ने धारणाले सञ्चारमाध्यममा समेत राम्रै स्थान पाउँदै आएका छन् । आईतबार मतदानपश्चात सञ्चारमाध्यमसँग कुरा...
पल र नाजिरको ‘बीर विक्रम २’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बीर विक्रम २’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको मुम्बईमा हिन्दी डबिङ गरिएको हो। ओएसआर इन्टरनेसनलको अफिसियल च्यानल मार्फत...
हलिउड अभिनेता क्रिस हेम्सवर्थले फिल्म अभिनयबाट विश्राम लिने
‘सरी मम’ को ‘नि:स्वार्थ माया’बोलको गीत सार्वजनिक
काठमाडौँ । लागु औषध विरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ‘सरी मम’को ‘निस्वार्थ माया’ बोलको गीत सार्वजनिक भएको छ । प्रज्वल श्रेष्ठको स्वर, शब्द तथा संगीत संयोजन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नै देखिएका छन् । एक...
राजु गिरीको ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित
काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता...
‘सोल अफ द कमाण्डो’ट्रेलरमा एक्सनलाई मन पराए दर्शकले
काठमाडौँ। आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सोल अफ द कमाण्डो’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । गत शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जंगल बचाउन एक आर्मीले तस्करसँग मोलेको...
नविन र अस्मिताको ‘पानी पर्यो छाता छैन’ मा सरोज र स्मारिका (भिडियो)
काठमाडौँ। गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘पानी पर्यो छाता छैन’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सरोज प्रजा र स्मारिका ढकाल पानीमा रोमान्टिक बनेका छन् । रोमान्टिक गीतमा...


