Author - Celebrity Nepal

सम्भावना बोकेका कलाकार प्रकाश भुजेल ‘बिहे पास’ बाट आशाबादी

काठमाडौँ। ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनय बिधामा ग्राजुएसन गरेका प्रकाश भुजेल अभिनित चलचित्र ‘बिहे पास’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ५० भन्दा बढी सर्ट फिल्महरुमा अभिनय...

‘पठान’ पछी शाहरुख र दीपिका फेरी ‘जवान’ मा स्क्रिन शेयर गर्दै

एजेन्सी। ‘पठान’ सुपरहिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि अर्को फिल्ममा सँगै देखिने भएका छन्। फिल्म ‘जवान’ मा उनीहरू सँगै देखिँदै छन्। शाहरुखले यस फिल्मको एक्शन मनोरन्जनको मुख्य भागको सुटिङ पूरा गरिसकेका छन्। ‘जवान’का...

‘बहाव’ छायाँकनमा धेरै रोएँ: कमलमणी

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बहाव’ यतिबेला व्यापक प्रोमोसनमा जुटी रहेको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल बीचको वैचारिक...

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश जारी

काठमाडौं । आगामी शुक्रवार अर्थात चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका निर्माता सुवास थापाले आफ्नो...

‘दुई कदम’ को छायाँकन मुस्ताङमा

काठमाडौँ। उदय सुब्बाको निर्देशनमा चलचित्र ‘दुई कदम’को छायाँकन यतिवेला मुस्ताङमा भईरहेको छ । चैत्र १६ गतेबाट छायांकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायाँकन गरिने निर्देशक सुब्बाले जानकारी दिए । दयाराम...

रामकृष्ण ढकालको गीत ‘नदी’ सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै भिडियोसहित मेलोडियस गीत सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य...

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ। चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा...

‘बहाव’को शिर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक

काठमाडौँ। चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो । गीतमा युवराज चौलागाईंको...

काठमाडौँ र ललितपुरका ६ स्थानमा सडक नाटक ‘कुलत’

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको कर कोषको सचिवालय अन्तर्गतको कार्यक्रम अनुसार विभिन्न स्थानमा सडक नाटक प्रस्तुत गरिएको छ। ‘साझा अभियान नेपालको’ प्रस्तुतीमामा धुम्रपान र शुर्तीजन्य पर्दाथको...

सुनिता थेगिमको ‘म पर्खिरहेछु’ सार्वजनिक

काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतको...

गायक तुलसी पराजुलीको एकल साँझ सम्पन्न

काठमाडौं। राजधानीमा काठमाडौँमा आयोजित चौबिसे समाज धनकुटाको सहकार्यमा वरिष्ट गायक तुलसी पराजुली एकल साँझ २०७९ प्रज्ञा भवन कमलादिमा सम्पन्न भएको छ। तामाझामका साथ भएको कार्यक्रम क्यान्सर र मृगौला रोगीहरुको उपचार कोष निर्माणका लागि...

‘फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ हुने

काठमाडौँ । ‘फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ आयोजना हुने भएको छ । केटिएम अनलाइन टेलिभिजन तथा संगेन कम्पनी लिमिटेडको संयुक्त आयोजनामा अवार्ड हुन लागेको हो । आइतबार आयोजित एक कार्यक्रममा कलाकार पुरन जोशी, धीरेन शाक्य...

चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय समिति,शाखा अध्यक्षहरु र विभिन्न बिभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा चैत १८ गते काभ्रे जिल्ला धुलिखेल स्थित इको रिसोर्टमा चौंथौं पुर्ण बैठक सम्पन्न भएको छ । यस्तै पुर्ण बैठकमा...

सत्यकलाको ‘तिम्रो यादले रोगी बनायो’ फिमेल भर्सन सार्वजनिक

काठमाडौँ। मोडल तथा गीतकार सत्यकला लामाको नयाँ गीत ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ को भिडियो ‘एएमएस ईन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सत्यकलाको आफ्नै अभिनय रहेको उक्त गीतमा अस्मिता...

Copyright © 2012 - 2026 | All Right Reserved.