पूजा र सुप्रिमको स्वरमा ‘जाम बटौली’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका पूजा देवकोटा र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘जाम बटौली’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ । गीतको अडियो कर्णप्रिय छ ।

कोपिला खत्रीको प्रस्तुतिमा अनिल खत्रीले यो गीतको निर्माण गरेका हुन् । गीतको भिडियोलाई स्टूडियोमै तयार पारिएको छ । भिडियोमा गायिका पूजा र गायक सुप्रिम नै देखिएका छन् । आफ्नो मन युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.