Author - Celebrity Nepal

‘फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ हुने

काठमाडौँ । ‘फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ आयोजना हुने भएको छ । केटिएम अनलाइन टेलिभिजन तथा संगेन कम्पनी लिमिटेडको संयुक्त आयोजनामा अवार्ड हुन लागेको हो । आइतबार आयोजित एक कार्यक्रममा कलाकार पुरन जोशी, धीरेन शाक्य...

चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय समिति,शाखा अध्यक्षहरु र विभिन्न बिभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा चैत १८ गते काभ्रे जिल्ला धुलिखेल स्थित इको रिसोर्टमा चौंथौं पुर्ण बैठक सम्पन्न भएको छ । यस्तै पुर्ण बैठकमा...

सत्यकलाको ‘तिम्रो यादले रोगी बनायो’ फिमेल भर्सन सार्वजनिक

काठमाडौँ। मोडल तथा गीतकार सत्यकला लामाको नयाँ गीत ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ को भिडियो ‘एएमएस ईन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सत्यकलाको आफ्नै अभिनय रहेको उक्त गीतमा अस्मिता...

चलचित्र ‘बहाव’ को थाइल्यान्ड टुर प्याकेज पुरस्कार योजना

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन | चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ | यस्तै...

प्रताप र अस्मिताको ‘तिमीसंगै हुँदा’मा पल र कलाको रोमान्स (भिडियो)

काठमाडौं । प्रताप दास र अस्मिताको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमीसंगै हुँदा’ बोलको गीतमा निशा शर्मा अर्यालको रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो ओेएसआर डिजिटलबाट...

पुरानो सोच र आफ्नो विचारबाहेक अरुको विचार सुन्न नचाहने चरित्रमा कमलमणी

काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित चलचित्र ‘बहाव’आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । चलचित्रमा उनले...

‘आई एम ट्वान्टी वान’को दोश्रो गीत धिरज र जसिता बने ‘योद्धा’

काठमाडौँ। आउँदो वर्षको बैशाखको २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘कथा’ले दर्शकमाझ गज्जबको छाप छाडेपछि दोश्रो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।...

कमलको ‘तुईन पारी’ मा नाजीर (भिडियो)

काठमाडौँ। कमल खत्रीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । हरि हुमागाँइले निर्देशन हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । भिडियोमा कलाकार नाजिर...

संचितालाई फकाउँदै सरोज र धिरेन (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका ३ चर्चित कलाकारहरु एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् । नायकद्धय सरोज खनाल र धिरेन शाक्यको साथमा नायिका संचिता लुइटेललाई गीतको...

लामिछानेको निर्देशनमा ‘चित्रा’ बन्ने

काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘चित्रा’ को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा चलचित्रको कास्ट एण्ड क्रु घोषणा गरिएकोे हो । आगामी भदौबाट छायाँकनमा जाने चलचित्रमा अभिनेता...

अरुण र शुभेक्षाको प्रेमकथा ‘प्रेमा’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपालभर नयाँ नेपाली चलचित्र ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो लभ स्टोरी चलचित्रमा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।...

प्रशारण सुरु भयो ‘सर्खारको सर’ (भिडियो)

काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ प्रशारण सुरु गरिएको छ । यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने भएको छ । टेलिभिजन पश्चात डिएआर मुभिजको अफिसियल यु ट्युब...

रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरमा इसेवा

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरको रुपमा इसेवा जोडिएको छ। डिजिटल अडिसन सकेर अब अडिसन सुरु गर्ने तयारीमा रहेको रियालिटी शोको भोटिङ्ग पार्टनरको रुपमा इसेवा संग सम्झौता भएको छ। नेपालका...

चलचित्र ‘प्रेमा’ले गर्यो प्रिमियर,शुक्रवारबाट प्रदर्शनमा आउने

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि चलचित्रकर्मीले चलचित्रप्रति औसत प्रतिक्रिया दिएका छन् । चलचित्र ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना...

Copyright © 2012 - 2026 | All Right Reserved.