शिव र मिनाको ‘समयले जुरायो’ मा श्रीदेव र अनु (भिडियो)



काठमाडौं । शिव परियार र मिना नेपालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘समयले जुरायो’ बोलको गीतमा प्रमोद भट्टराई प्रतीकको शब्द तथा संगीतकार तथा गायक सरोज कोइरालाको संगीत रहेको छ ।

भिडियो नवल नेपालले निर्देशन गरेका हुन । श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.