Author - Celebrity Nepal

भेन्स्ट्रिङ्ग राईको ‘परी २’ मा कविता (भिडियो)

काठमाडौँ। भेन्स्ट्रिङ्ग राई (प्रतीक राई) को नयाँ गीत ‘परी २’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।बिदेशी भुमीमा रहे पनि आफ्नो नेपाली गीत संगीतलाई माया गर्दै पहिले सार्वजनिक गरी सकेको गीतको मिल्दो जुल्दो सिक्वेल...

सामाजिक कथा ‘केशरी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। सेलिब्रेटी नेपालको प्रस्तुतीको निर्माण भएको सामाजिक टेली चलचित्र ‘केशरी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनीक फर्स्टलुकमा मुख्य पात्रलाई मात्र फिचर्ड गरिएको छ। सार्वजनिक पोस्टर राकेश दाहालले...

मुकुन र लक्ष्मीको ‘विच्छेद’ मङ्सिर ८ गते

काठमाडौँ। अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘विच्छेद’ को प्रदर्शन मिती तोकिएको छ । चलचित्र मङ्सिर ८ गते बाट प्रदर्शनमा आउने भएको छ। सत्यराज चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा सुष्मा...

नयाँ बर्षको दिन ‘बुलाकी’ को सुखद व्यापार

काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । चलचित्रलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको छ ती शोमा दर्शकको राम्रो साथ रहेको...

मह जोडी,राजेश हमाल देखि प्रदिप खड्का सम्म राष्ट्रपतिद्वारा विभूषित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । गृह मन्त्रालयले गत संविधान दिवसको...

डान्स ड्रामा ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रिनाषा राई राणाको निर्देशनमा बनेको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा निर्माण...

स्टारकै फिल्म फलप भएको वर्ष २०७९

काठमाडौँ। वर्ष २०७९ फिल्म क्षेत्रका लागि अघिल्ला वर्षको तुलनमा केही सुखद रहन पुग्यो। २०७६ सालमा विश्वभर कोरोना भाइरसले आतंक मच्चाएपछि नेपालमा यो संक्रमण नदेखिँदै जोखिम रोक्न त्यही वर्षको फागुन महिनामै सिनेमा हल बन्द गराइयो। बिचमा...

सुज्योति डंगोल बनिन् ‘मिस लिटील नेवा ११४३’

काठमाडौँ। नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न ‘मिस लिटील नेवा ११४३’ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा...

लिजा र दिपकको ‘रातो भाले’ मा सरोज र बिना (भिडियो)

काठमाडौँ। लिजा लामा र दिपक रमणको स्वर रहेको गीत ‘रातो भाले’ भिडियो सहित सार्वजनिक गरिएको छ । राजु लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा बिना राउत, सरोज राना, आभा मगर, सुरविर पण्डित र रामचन्द्र अधिकारीले अभिनय गरेका...

‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र गौरव...

‘बिहेपास’, ‘बुलाकी’ र ‘जारी’ को भिडन्त

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट तीन नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। नयाँ बर्षको अवसर पारेर प्रवेश पौडेल निर्देशित चलचित्र ‘बिहेपास’,लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ र उपेन्द्र...

वैदेशिक रोजगारीको कथा ‘हल्कारा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । हरेक नेपालीको घरको कथा भन्ने यस...

‘बुलाकी’को प्रिमियर, कर्णालीको कथालाई सकारात्मक प्रतिक्रिया

काठमाडौँ। बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । बुधवार बेलुकी आयोजित शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई...

चलचित्र नखेलेकाहरूको सदस्यता खारेज गर्दै चलचित्र कलाकार संघ

काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले...

Copyright © 2012 - 2026 | All Right Reserved.