Author - Celebrity Nepal

जेठ १२ गतेबाट प्रदर्शनमा आउने ‘टुल्की’ को पोस्टर सार्वजनिक

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिईएको छ। ‘द पाल्म...

पेम्वाको ‘बैमानी’ मा पुष्प र कविता (भिडियो)

काठमाडौं। नव गायक पेम्वा लामाको स्वरमा रहेको नयाँ गीत ‘बैमानी´भिडियो सहित सार्वजनिक गरिएको छ । उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत...

चलचित्र ‘सानीमाया’को शुभ मुहर्त सम्पन्न

काठमाडौँ। चलचित्र ‘सानीमाया’को शुभ मुहर्त सम्पन्न भएको छ।८८४८ इन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्य बुधबार सम्पन्न भएको हो । राज चौधरी निर्माता रहने...

सर्यो अमेरिकामा हुने भनिएको नेफ्टा फिल्म अवार्ड

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा...

कृष्ण गैरेको ‘मुटु रेटिन्छ’ सार्वजनिक (भिडियो)

काठमाडौं । केही समय पहिले ‘ऐ मायाँलु’ बोलको सांगीतिक कोशेली सार्वजनिक गरेर चर्चा बटुल्न सफल गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटर ब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ, भन्ने सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो...

‘ज्याकी आई एम ट्वान्टी वान’ प्रिमियर सम्पन्न

काठमाडौं। आगामी बिहिवार बाट प्रदर्शनमा आउने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रिमियर आइ प्लेक्स मलस्थित वान सिनेमाज्मा सम्पन्न भएको छ । मंगलवार साँझ गरिएको प्रिमियरमा सेलिब्रेटीहरुको बाक्लै उपस्थिति रहेको थियो। २ घन्टा २०...

‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी जेठ १२ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको...

रचनाको स्वरमा ‘यो धोकेबाजको राज्य हो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो धोकेबाजको राज्य हो’ बोलको गीतमा सुनील बिसिको शब्द तथा संगीत रहेको छ। स्याड गीतमा बिशाल निरौलाले संगीत संयोजन गरेका छन्।...

निश्चलको ‘दिमाग खराब’मा दयाहाङ,खगेन्द्रदेखि स्वस्तिमा सम्म

काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘दिमाग खराब’मा अभिनय गर्ने मुख्य कलाकारको लाइन अप पूरा भएको छ । सोमबार सार्वजनिक चलचित्रको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय...

‘सहायक श्रीमान’ ले जापानमा जित्यो एक करोड ३० लाख रुपैंयाको पुरस्कार

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंयाको सहयोग प्राप्त गर्न सफल भएको छ भने क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको छ । गणेश...

‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक

काठमाडौँ। आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक गरिएको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा चलचित्रका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको...

राजेन्द्र र सरुको गीत ‘फर्केर हेरन’ सार्वजनिक

काठमाडौँ। राजेन्द्र बजगाई र सरु गौतमको स्वर रहेको गीत ‘फर्केर हेरन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुवन न्यौपानेको शब्द र राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ । यस्तै अभि वाग्लेले निर्देशन गरेको यस गीतको...

रतनको गीत ‘चम्किदे चाँद’मा चक्र र उषाको ठुम्का

काठमाडौँ। गायक तथा संचारकर्मी रतन देवकोटाको स्वर र शब्द रचना रहेको गीत ‘चम्किदे चाँद’ सार्वजनिक गरिएको छ । रतनलाई स्वरमा स्मृति शाहीले साथ दिएकी छन् । रतनको आफ्नै च्यानलबाट सार्वजनिक गरेको गीतमा चक्र बमको संगीत र केशव...

चन्दन र बिनाको ‘जौ जौ मास ‘ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक रमण थामी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जौ जौ मास’ बोलको गीतमा शब्द मिराज बिक्रम सिंहको रहेको छ भने संगीत रमण थामीको रहेको छ। भिडियोमा चन्दन जैसवाल र...

Copyright © 2012 - 2026 | All Right Reserved.