शशी र बिनुसाको ‘हरदम’मा ऋचा र सुमन (भिडियो)



काठमाडौँ। गायक शशी बिक्रम थापा र गायिका बिनुसा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हरदम’ बोलको सार्वजनिक गीतमा बीबी थापाको शब्द रचना र मनोज चौलागाईंको संगीत रहेको छ। माया प्रेमको चर्चा गर्ने गीतको भिडियोमा ऋचा थापा र सुमन सुनुवार फिचर्ड छन्। हरिश बिज्लाजीले निर्देशन गरेको भिडियोमा महेश महराको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ। भिडियो बीबी थापा इन्टरटेन्टमेन्ट यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.