हिमाल सागर र अन्नु चौधरीको ‘पुर्णिमाको जुन झैं’ मा कृष्ण र इन्दु (भिडियो)



काठमाडौँ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पुर्णिमाको जुन झैं’ बोलको गीतमा बिशाल निरौलाको संगीत र दाहाल सन्तोसको शब्द रचना रहेको छ। रोमान्टिक गीतको भिडियोको निर्देशन र सम्पादन युवराज खत्रीले गरेका हुन्। सुरेश काफ्लेको छायाँकन रहेको भिडियोमा इन्दु दनुवार र कृष्ण पौडल फिचर्ड छन्। भिडियो तारा सितारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.