काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलाचिरा ‘एक्टर’ मा खड्का अनुबन्ध भएका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रका...
Author - Celebrity Nepal
आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक
काठमाडौं। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरिएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो...
चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक
काठमाडौँ। दीपक श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चट्ट गाजल’ बोलको गीतमा कृष्ण हरी बरालको शब्द,दीपक शर्माको संगीत र स्मिता दाहालको स्वर रहेको छ। यस चलचित्रबाट...
मनोरन्जनको नयाँ विधा पाक-मनोरन्जनको रुपमा ‘सेफ नेपाल’
काठमाडौं । प्राकृतिक सम्पदाले धनी देश नेपाल साँस्कृतिक विविधता, भेषभुषा, रहन सहन, भाषा आदी मात्र नभएर पाक-सँस्कृतिमा पनि त्यती नै धनी छ । पाक-कला, पाक-सँस्कृति, बिभिन्न पक्वान्न र त्यसको वरिपरी रहेर टेलिभिजनको पर्दामा अहिले एउटा...
अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा
काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो । चलचित्र ‘पुजार सार्की’ लाई विकास...
‘एक्स् ब्याण्ड’ ले सांगितिक प्रस्तुति दिंदै
काठमाडौँ। चर्चित ब्याण्ड ‘एक्स् ब्याण्ड’ ले सांगितिक प्रस्तुति दिने भएको छ। बिलिनियरस लाउन्ज एन्ड क्लबमा ‘एक्स् ब्याण्ड’ ले दर्शकलाई पूर्ण मनोरंजन दिनेछ। नेपाल डायरिजद्वारा आयोजना गरिएको कार्यक्रममा...
चलचित्र ‘गोर्खा वारियर’का निर्माता सुमन राईद्वारा भूकम्पपीडितलाई सहयोग
काठमाडौँ। चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई...
गायक राजीवको ‘लप्सी फेदीमा’ भिडियो सार्वजनिक
काठमाडौँ। ६०को दशकको हिट गीत ‘बलेको आगो जलेको प्रेम…’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि पुन; नेपाली सांगीतिक बजारमा आएका छन् । सन्चारकर्मी एवं गीतकार मन्दिरा ढुंगेलको शब्द रचना , राजीव लोहनी र अस्मिता अधिकारीको...
कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र’आलिङ्गन’को औपचारिक घोषणा
काठमाडौँ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनि निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो। चलचित्र...
आयुष्मानले ल्याए प्रेमिल शैलीको गीत ‘के यो माया हो’ (भिडियो)
काठमाडौं। वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टले ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ।...
सुवेदीको चलचित्र ‘सतीदेवी’लाई सबैले हेर्न पाउने
काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले...
दयाहाङको ‘गाउँ आएको बाटो’ जेठ १८ मा
काठमाडौं। टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो । चलचित्र आगामी वर्षको...
ग्लोबल मिडिया कांग्रेसमा सहभागी हुने अवसर पाएका शेर्पा
फुर्वा शेर्पा (संचारकर्मी तथा निर्देशक) काठमाडौँ। हालै मैले अबु धाबीमा भएको ग्लोबल मिडिया कांग्रेसमा भाग लिने सुअवसर पाएको थिएँ । गत वर्षको उद्घाटन संस्करणको सफलताको आधारमा निर्माण गरिएको तीन दिने कार्यक्रममा शिक्षाविद्, युवा र...
११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ देखि
काठमाडौंँ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको यो ११ औं हो ।...



