Author - Celebrity Nepal

चौथो ‘प्रियसी धमका २०२३’ दुबईमा

काठमाडौं । नेपाली कला सँस्कृति, भाषा, सम्पदाको संरक्षण प्रवर्धनका लागि बिश्व बजारसम्म पुर्याउने अभियानका साथ थाइल्याण्ड, सिंगापुर र मलेशियाको सफलता पश्चात अब बरदुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिकका दिन...

समिक्षा र चेतको ‘हाम्रो कहानी’मा रामचन्द्र,रवी देखि अनिता सम्म (भिडियो)

काठमाडौँ । गायक चेत बहादुर बुढाथोकी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘हाम्रो कहानी’ को भिडियो सार्वजनिक गरिएको छ । गायक बुढाथोकीकै शब्द तथा संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।...

वास्तविक कथामा बनेको ‘हे दैव’ सार्वजनिक

काठमाडौँ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी...

चलचित्र ‘परदेशी २’ टिम मोफसल दौडाहामा

काठमाडौँ। आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले...

अनुप बरालको एक्टर्स स्टूडियोलाई उषा रजकले लगाईन् गम्भीर आरोप

काठमाडौँ। अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टूडियो’लाई दुषित ठाउँ भएको आरोप लगाएकी छिन् । अनुप बरालले केही बर्ष अगाडि आफूलाई चलचित्र ‘कागवेनी’बाट हटाएर दीया मास्केलाई छनोट गरेको भन्दै उनले एक्टर्स...

प्रताप दास र मिलनको ‘सक्दिनँ तिमी बाहेक’ मा निराजन र करिश्मा

काठमाडौं । गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ । राजेश पुमा राई निर्देशित भिडियोमा निराजन...

विजयको ‘न्यानो साथ’ मा शाहिल र आशिका (भिडियो)

काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ । अर्याल सहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको...

राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पिडा

काठमाडौँ । हाँस्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा...

सुमनले ल्याए अमेरिकाबाट प्रमोदको गीत ‘तिमीलाई छाडी’ (भिडियो)

काठमाडौं। बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई छाडी’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । सार्वजनिक...

चलचित्र ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज...

चलचित्र ‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक

काठमाडौँ। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी...

विमलेशको निर्देशनमा बन्ने चलचित्र ‘ह्याप्पी डिभोर्स’ मा केकी र रीमा

काठमाडौँ। अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरेका छन् । उनले निर्देशन तथा अभिनय गर्ने चलचित्रको...

चलचित्र ‘परदेशी २’ को मार्मिक गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम आज काम’ बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार...

बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्छन्

काठमाडौं । ‘बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्ने बताइएको छ । बाह्रखरी ‘उत्कृष्ट कथा’मा समावेश कथाबाट चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म र नाटक बनाउन सकिने समीक्षक तथा सर्जकहरूको धारणा छ । पाँचौँ डिशहोम बाह्रखरी...

Copyright © 2012 - 2026 | All Right Reserved.