Author - Celebrity Nepal

प्रमोद,आशान्त र मलिकाको नाटक `पगला घोडा´को टिजर सार्वजनिक

काठमाडौँ। पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो ।...

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक...

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गढीमाई मन्दिरमा

काठमाडौँ। सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो...

विल्सनविक्रमको ‘लाहुरे एण्ड दाउरे’ मा दयाहाङ अनुबन्धित

काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले चलचित्र ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो...

‘चित्रा’ को पारिवारिक कथामा शुभेक्षाको ट्विस्ट

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु...

जनकको ‘घरज्वाइँ’ असार २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ। चलचित्र ‘घरज्वाइँ’ आगामी वर्षको असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना...

मिस नेपाल श्रीच्छाले गरिन् क्वीन कलेक्सनको उद्घाटन

काठमाडौँ । मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मन पर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत...

चलचित्र संग सम्बन्धित संस्थाहरुले दिए बोर्ड स्वायत्तता हुनुपर्ने सुझाव

काठमाडौँ । चलचित्र क्षेत्रका विभिन्न ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा चलचित्र विकास बोर्डले मागेको सुझाव पेस गरेका छन् । शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर उनीहरुले लिखित रूपमै सुझाव पेस गरेका हुन् । संघसंस्थाले...

उत्कृष्ट नृत्य निर्देशकको अवार्ड सुनिललाई

काठमाडौं । नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरेका । उनले काठमाडौंमा सम्पन्न भएको ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।...

दरबारको कथा समेटेर चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा

काठमाडौं। दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिंदै औपचारिक निर्माण घोषणा गरिएको हो ।...

शान्तिश्री र कृष्णको ‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी(भिडियो)

काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको छ । आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य...

वेब सिरिज ‘आरती’ काे गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। वेब सिरिज ‘आरती’ मा समाबेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ। रौतहटको मनोरम दृश्यमा खिचिएको सार्वजनिक गीतमा खेम राज कोईराला, नुतन र मनिषा गिरी फिचर्ड छन् । अश्रिया हुमागाईं र मनिस अधिकारीको स्वर रहेको गीतमा...

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

काठमाडौँ। नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा...

नवराजको ‘ठुली’ मा श्रद्धा र गौरवको जोडी (भिडियो)

काठमाडौं। डाक्टर नवराज प्रधानको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।...

Copyright © 2012 - 2026 | All Right Reserved.