काठमाडौं । ‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११...
Author - Celebrity Nepal
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले हेरे ‘महाजात्रा’
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी...
चलचित्र ‘बोक्सीको घर’ मा केकीको ‘बोक्सी लुक्स’ सार्वजनिक
काठमाडौँ। आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’ को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त...
शंकर श्रेष्ठको प्रेममा कुसुम (भिडियो)
काठमाडौँ। गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको...
सर्लाहीमा ‘मेयर’ को छायांकनमा ११ हजार स्थानीय !
काठमाडौँ। शनिबार साँझ निर्देशक दीपेन्द्र के. खनालले केही तस्बिर सहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा शेयर गरे । पोस्टमा उनले लेखेका थिए, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’ को छायांकनको लागि...
सातौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ सेप्टेम्बर २८ मा न्यूयोर्कमा हुने
काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीलाई सम्मान...
लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक
काठमाडौँ । गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ प्रिमियर गरिएको छ । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक...
सुटिंग अघि नै चलचित्र ‘रावायण’ को प्रदर्शन मिती घोषणा
काठमाडौँ। फागु पुर्णिमा अवसर पारेर सुदर्शन थापाको चलचित्र ‘रावायण’ को प्रदर्शन मिती २०८१ भाद्र २१ गते तिज को दिनलाई लक गरिएको छ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र...
अजित घिसिङ र अनु चौधरीको ‘वाचा’ (भिडियो)
काठमाडौं। नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार...
आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति मातृभाषी चलचित्रको निर्माण,प्रवर्धन सहकार्य र बजारीकरण सम्बन्धि विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गरिएको हो।...
बलामीको निर्देशनमा चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा
काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्ममा भोजपुरी अभिनेता कुन्दन...
ट्रेलरमा ‘डिग्री माइला’ : मरिच दयाले दिन्छन् मनोरञ्जन
रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा...
‘बलिदान’ बाट समीर भट्ट प्रमुख भूमिकामा
काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ । समीर नेपाली चलचित्रमा...
प्लेब्वाई क्लबमा शुक्रबार बिकिनी फेशन शो हुने, १५ जना हट मोडलले प्रस्तुति दिने
काठमाडौं । काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा भोलि शुक्रबार बिकिनी फेशन शो हुनेभएको छ । ‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो । शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी...


