अभिनव थापा ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४’ बनेका छन् । प्रतियोगिता पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण राजधानीको...
Author - Celebrity Nepal
चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग
काठमाडौँ। चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन...
‘अगत्स्य’ को प्रचार प्रसारको लागी बुटवल पुगे सौगात
बुटवल । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भए संगै यो चलचित्रको चर्चा चलि रहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगत्स्य’ एउटा सामाजिक...
मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी
मोरङ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको...
थारु गेटअपमा मिरुना मगर ‘रङ्गेली’ मा ‘जुनकिरी’ रुप
काठमाडौं। अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो ।...
अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए अभिनेता रितेश
काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापन गर्न राखेको ‘मिट एन्ड ग्रिट’...
भजन शिरोमणिको अन्तिम बिदाइ,प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली
काठमाडौँ । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । आचार्यको सोमबार अपराह्न...
नुरु शेर्पालाई तीन राष्ट्रका संस्थाहरुद्वारा सम्मान
काठमाडौँ। शेर्पा इभेन्ट अर्गनाइजरका संस्थापक अध्यक्ष नुरु शेर्पालाई शेर्पा संघ मलेसियाले सम्मान गरेको छ। विश्वभरी छरिएर रहेका शेर्पाहरुको एकता, भाषा, धर्म, संस्कृति, कला संरक्षण र सम्बर्द्धन आजको आवश्यकता भन्ने मुल नारा सहित...
चौंथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुल्ला
काठमाडौँ। चौंथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो ।...
सुरेन गौतमको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक (भिडियो)
काठमाडौं । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक गरिएको छ । विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङ र माष्टरिङ अनि सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । पिटर गुरुङको निर्देशन रहेको गीतको...
अभिनेत्री छिरिङलाई राष्ट्रपति पौडेलबाट गिनिज बुकको प्रमाणपत्र
काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को...
सुबासको निर्देशनमा शिल्पा र बिष्णुको रोमान्स (भिडियो)
काठमाडौँ। स्वरुप राज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘अजम्बरी नाता’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल (नवराज) को शब्द रचना रहेको गीतमा सुर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ। सुबास जि.सी.को निर्देशन...
रहेनन् भजनशिरोमणी भक्तराज, जसको गायकीको ४६ सालमै गरियो हत्या
नेपाली सांगीतिक आकाशका चम्किला तारा भजन शिरोमणी भक्तराज आचार्यको सोमबार निधन भएको छ। चर्चित गायकद्वय सत्यराज तथा स्वरुपराज आचार्यका बाबुसमेत रहेका आचार्यको ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको...
सौगात र बेनिषाको चलचित्र ‘सिटामोल’ को छायांकन सम्पन्न
काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएकाे बताए । चलचित्रको छायांकन २५...


