काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई...
Author - Celebrity Nepal
शिव परियारको ‘पिलायो’ मा अनिल र कविता (भिडियो)
काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिलायो’ को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अनिल थापाको शब्द तथा संगीत रहेको छ। सार्वजनिक डान्सिंग नम्बरमा बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी...
‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु
काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको...
अमर र निशाको ‘लै बरिलै’ मा स्मारिका र प्रशान्त (भिडियो)
काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु...
प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का
काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्। गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक...
‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराए: ‘रङ्गेली’ निर्देशक अर्जुन
काठमाडौं। रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले सन्तोषजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि...
मल्लिकाको गीत ‘गाजले’मा आर्यन
काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । डान्सिङ नम्बरको...
गीतासँग ‘माया माया हो’ भन्दै आए मानस राज
काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्...
‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो
रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ। सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।...
‘महाजात्रा’ रोजीरोटीका लागि गरिने सङ्घर्षको कथा हो : अभिनेता हरिवंश
काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि चलचित्र ‘जात्रा’ मार्फत निर्देशनमा आए प्रदीप भटराई । उनले पहिलो फिल्ममार्फत नै दर्शक र समीक्षकको विश्वास जिते । अर्थात् बक्सअफिसमा फिल्म सफल भयो । सोही कारण पहिलो फिल्मले नै ५१ औँ...
पहिलो दिन ‘रङ्गेली’को देशभर ७० प्रतिशत अकुपेन्सी
काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा...
रेखाको चलचित्र ‘उपहार’ले गर्यो सुखद सुरुवात
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र...
चुम्मा चपक्कैमा रोमान्टिक गम्भीर र गरिमा (भिडियो)
काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा...
केकीको चलचित्र ‘बोक्सीको घर’ को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर चलचित्रको टिजर रिलिज गरिएको हो । यो सिनेमा ८ वर्षअघि मञ्चन भएको चर्चित...


