काठमाडौँ। फागुन २३ गतेबाट जारी ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सोमबार बेलुका सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष एबम अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित उनले सहभागी विधार्थीहरुलाई...
Author - Celebrity Nepal
चलचित्र ‘सुगुप’को सोमबार इटहरीमा बिशेष प्रदर्शन
काठमाडौँ। चलचित्र ‘सुगुप’को सोमबार इटहरीमा बिशेष प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा भएको बिशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, पुर्व मन्त्री सर्वध्वज...
दर्शकले रुचाए ‘उपहार’, नयाँका लागि उदाहरण बने ज्ञानेन्द्र
शुक्रबारबाट रिलिज भएको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ लाई दर्शकले रुचाएका छन्। झिं’गेदाउ’लाई क्लिन हिट बनाएका देउजाको यो पछिल्लो सिनेमाको कथा र प्रस्तुति मनपरेको प्रतिक्रिया दर्शकहरुले दिएका...
‘आकाशैमा चिल हो कि बेसारा’ बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो)
काठमाण्डौ। दर्शक श्रोताले मन पराएको गीत ‘आकाशैमा चिल हो कि बेसारा’ फिमेल भर्सनमा सार्वजनिक गरिएको छ। गायिका बबिना किराँतीको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले गायक महेश थुलुङ्गको...
राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर
प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ। दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ। दक्षिण भारतीय अभिनेत्रीहरुको चर्चा...
चलचित्र ‘उपहार’ टिम शुभकामना हलमा
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सोमबार बनेपाको शुभकामना हलमा हाउसफूल व्यापार गरेको छ । सोमबार चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ र कलाकार अंशु थापाको...
लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने
काठमाडौँ। ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले गतबर्ष पनि यो महोत्सवमा भव्य रुपमा सम्पन्न गरेको थियो । थर्ड आई लिमिटेडका...
योगेशकाजी र शान्तिश्रीको ‘फूलमाया कान्छी’ मा प्रकाश र सनिसा
काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा...
‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार...
तेश्रो संस्करणको ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ औपचारिक घोषणा
काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार...
पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद
काठमाडौँ। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा...
‘ओपनहाइमर’मय बन्यो ओस्कर, उत्कृष्ट फिल्मसहित ७ अवार्डमा मार्यो बाजी
९६ औं ओस्कार अवार्ड ‘ओपेनहाइमर’मय बनेको छ। आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको बायोपिक सिनेमाले उत्कृष्ट फिल्म तथा निर्देशक सहित ७ विधामा आफूलाई उत्कृष्ट सावित गरेको छ । उत्कृष्ट फिल्मका लागि क्रिस्टोफर...
पर्दामा फेरिदैं प्रदीप, अनमोल कहिले?
कलाकारले पर्दामा आफ्नो पात्रलाई सजिव गराएमात्र ऊ कलाकार हुनुको औचित्य पुष्टि हुन्छ। संसारमा पर्दामा आफूलाई सजिव तुल्याउने कलाकारहरुको सूचि लामो छ। यसका लागि उनीहरुले आफ्नो शरिर र स्वास्थ्यलाई समेत खतरामा पारेका उदाहरणहरु छन्।...
चलचित्र ‘पुजार सार्की’ बाट प्रदीपको लुक्स सार्वजनिक
काठमाडौँ । यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै...


