अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ। ‘टाइम...
Author - Celebrity Nepal
‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ। शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा...
विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया
काठमाडौँ। कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको हो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व...
‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा
काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो । निर्देशक मिलन चाम्सको निर्देशन रहने सिनेमाको पहिलो...
उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज
काठमाडौँ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका...
प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो
गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए। उनी साँझमा भएको मेहेन्दी समारोहमा सहभागी बनेका थिए। केही...
‘छक्का पञ्जा-४’को हिसाब नपाएपछि हेमराजले दिए उजुरी, प्रहरीकोमा पुगे निर्मल शर्मा
निर्देशक हेमराज बिसीले ‘छक्का पञ्जा ४’को स्पष्ट हिसाब नपाएको भन्दै प्रहरीको उजुरी गरेका छन्। निर्देशक बिसीको उजुरीपछि सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्। मंगलबार उनी काठमाडौं प्रहरी...
‘होस्टेल ३’ निर्माणको घोषणा, सशान बने निर्देशक
‘होस्टेल ३’ निर्माणको घोषणा भएको छ। बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । योस सिनेमालाई नयाँ कम्पनीले निर्माण गर्नेछ। सिनेमामा यसअघि दुई वटा श्रृंखला निर्माण गरेका सुनिल रावल फिल्म निर्माणको सम्पूर्ण...
‘ह्रस्व दीर्घ’को पोस्टरमा हरिहरको दुई लुक्स
अभिनेता हरिहर अधिकारीको ‘ह्रस्व दीर्घ’ लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले हरिहरको जन्मदिन पारेर लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा हरिहरलाई एउटामा लुक्समा लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न...
यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो)
काठमाडौँ। गायक यादु सुवेदीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चिया पिउने बाहाना’ बोलको गीतमा अनिश ओकिलीको शब्द तथा संगीत र जेम्स प्रधानको संगीत संयोजन रहेको छ। भि डियोमा गायक यादु र...
‘खजुरे ब्रो’ को टिजर युट्युब ट्रेन्डिङमा
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खजुरे ब्रो’को टिजर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। ३ दिन अघि बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको टिजर यतिबेला युट्युबको मुभी सेक्सन...
‘बफिन्स ९८’ले ल्यायो ‘चैते दशैं-फेदिखोलै बगर’
चर्चित पोखरेली ब्याण्ड ‘बफिन्स ९८’ले आफ्नो नयाँ गीत ‘चैते दशैं-फेदिखोलै बगर’ सार्वजनिक गरेको छ। नेपालको विभिन्न भूभागहरुमा आ-आफ्नै शैलीमा चैते दशैं मनाइने गरिन्छ। बफिन्सले स्याङ्जा जिल्लाको फेदिखोला बजारमा लाग्ने...
‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ प्री इभेन्ट सम्पन्न
काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म हुने ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई...
शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका प्रबिशा अधिकारी र गायक क्षितिज दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा शब्द अकेन्द्र भुलको र संगीत शंकर थापा स्माइलको रहेको छ।क्रियटिभ आवर प्रोडक्सनले निर्माण गरेको...


