तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ सार्वजनिक


काठमाडौँ। तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ भिडियो सहित सार्वजनिक गरिएको छ। अशोक तामाङ र लमु शेर्पाको स्वर रहेको गीतमा शब्द रचना देवराज स्याङ्ग्तानको रहेको छ भने संगीत अशोक तामाङको रहेको छ।

दीपक तामाङको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा छायाँकन एदिप कुलुङ्ग राइको र सम्पादन बिश्वास भण्डारीको रहेको छ। भिडियोमा आभा थापा,सौरव तामाङ,अरुण लामा र रोजिना मोक्तान फिचर्ड छन्। तोकदाइ तामाङ निर्माता रहेको भिडियो जिग्मे मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.