Author - Celebrity Nepal

‘घरज्वाइँ’ को पोस्टरमा दुई फरक लुक्समा दयाहाङ र मिरुना

काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको...

ट्रेलरको राम्रो प्रतिक्रियापछि विदेशमा धमाधम विक्री हुँदै ‘फर्की फर्की’

काठमाडौँ। ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च माग आएको छ । यो फिल्मलाई जापानमा सुभाष...

नेपाली कलाकारको हिन्दि गीत ‘धड्काए मेरे दिलको’ भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली कलाकारको हिन्दि गीतको भिडियो सार्वजनिक गरिएको छ। जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गीतमा अभिजित भट्टाचार्य र संजिता देओजाको स्वर रहेको छ। शिखर सन्तोषको संगीत रहेको गीतमा शब्द रचना संजिता देओजाको रहेको छ। शिखर...

प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत सम्पन्न

काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या...

जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु

काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...

गुरुङ चलचित्र ‘उज्यालो’ को गीतमा अमिर र तलिषा (भिडियो)

काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को गीत ‘जुनपनि लजाउँछ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा लक्ष्मण गुरुङ र सुरक्षा...

दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण

काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा...

निःशुल्क संगीत शिक्षा दिंदै ओम सुनार

काठमाडौं । संगीत अनुसन्धान तथा विकास मञ्च नेपाल (एमआरडीएफ) ले नयाँ कक्षा सुरु गरेको छ । नक्सालस्थित बाल मन्दिरमा बस्दै आएका बालबालिकाहरुलाई संगीत अध्यापन गराउँदै आएको यस संस्थाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै नयाँ कक्षा सुरु गरेको...

यूएईमा नयाँ वर्ष साँझ सम्पन्न

काठमाडौं । राजेन्द्र पुरीको सञ्योजनमा नयाँ वर्ष साँझ सम्पन्न भएको छ । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका साथै...

सौरभको ‘बिपनीमा भेटौँ भन्थे’ मा दीपक र बिदुषी

काठमाडौँ। नव गायक सौरभ खतिवडाको स्वरमा ‘बिपनीमा भेटौँ भन्थे’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा...

ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट

काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। यस्तै निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत...

‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति

काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो। गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ।...

रामेछाप बजारमा सुरु भयो तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन गरिएको छ । बिहीबारबाट सुरु भएको महोत्सवको शुक्रबार श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । रामेछाप नगरपालिकाका...

विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी

विगत  ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्। आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्। विपिन...

Copyright © 2012 - 2026 | All Right Reserved.