Author - Celebrity Nepal

‘पुजार सार्की’मा आर्यन ब्राह्मण समुदायको र पिता पण्डित

काठमाडौं। अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित...

गौतमलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन् । शुक्रबार आयोजित समारोहमा उनलाई नगद १५ हजार रुपैयाँसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो । चलचित्र कलाकार...

भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ पुनः पदर्शनमा आउने

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ ।

‘१५ औं डि सिने अवार्ड सम्पन्न,प्रदीप र आंचल उत्कृस्ट अभिनेता अभिनेत्री

काठमाडौँ। छायाँछवि क्रियशनको आयोजनामा नियमित रुपमा हुँदै आइरहिएको डि सिने अवार्डको १५ औं संस्करण राजधानीमा आयोजित एक भव्य समारोहका बिचमा सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति समेत रहेको...

डाक्टर स्मृति शाक्यको गीतमा आकाश र करुणा (भिडियो)

काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेको...

‘फर्की फर्की’ मार्फत इञ्जिनियर रविको कला यात्रा आरम्भ

काठमाडौं । पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन् । आफ्नो साथी दिनेश...

सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ

काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु...

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।...

‘फर्की फर्की’ मनोरञ्जनको फूल प्याकेज हो : जसिता

काठमाडौं । सिनेमा ‘ज्याकीः आई एम २१’ पछि अभिनेत्री जसिता गुरुङ सिनेमा ‘फर्की फर्की’बाट दर्शकमाझ आगामी जेठ १० गतेबाट आउँदैछिन् । सिनेमा उद्योगमा पाइला चाल्नु अघि नै अनमोललाई उनी मनपराउँथिन् र सम्मान गर्थिन् । अहिले उनै अनमोलको...

गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब पाउन्ड बढ्ने

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो । बैंकले गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको...

‘चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ’: परीक्षा

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्। यो...

‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश र मुकुन पछि जोडिए यी तिन अभिनेता

काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमाका लागि मुख्य भूमिकामा गायक...

हिन्दी गीत ‘तस्बिर’मा प्रभात र प्रनिमा (भिडियो)

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाहय पर्यटनको...

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय...

Copyright © 2012 - 2026 | All Right Reserved.