Author - Celebrity Nepal

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

साम्राज्ञी आरएल शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ३ मिनेट लामो ट्रेलरले डायस्पोरामा बस्ने नेपाली युवाको आधुनिक प्रेम र त्यसका उतारचढावलाई प्रस्तुत गर्छ। ट्रेलरमा साम्राज्ञी तथा डेव्यु...

 धिरज र उपासनाको ‘खुस्मा’ ४० दिनमा प्याकअप

४० दिनमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर ‘खुस्मा’ले  प्याकअप गरेको छ । सिनेमाको पहिलो चरणमा मनाङमा छायांकन गरिएको थियो भने दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो। निर्माण...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौं। यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६...

चलचित्र महोत्सवमा अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी सम्मानित

काठमाडौंँ । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा...

‘फर्की फर्की’ उपत्यका सहित देशभरका हलमा हाउसफुल

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट रिलिज भएको सिनेमा ‘फर्की फर्की’ ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यका सहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । उपत्यका सहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ...

प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ लाई दर्शकको साथ

काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार...

प्रचण्डबाबुको ‘तिम्रै याद आउँछ ‘ मा साक्षी (भिडियो)

काठमाडौं । गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत ‘तिम्रै याद आउँछ ‘ सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । हरि लम्सालको...

सिनेमा ‘सानो संसार’ को शुभमुहूर्त सम्पन्न

काठमाडौँ। अर्जुन कुमारको लगानीमा पुनः ‘सानो संसार’ नाममा सिनेमा निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले...

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा

काठमाडौँ। र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि...

‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ

काठमाडौँ। फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर...

अभय निर्देशित ‘अर्ध पागल’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’ को ट्रेलर सार्वजनिक गरिएको छ । दुइ जना मिल्ने साथीहरु काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कंदै गर्दा उनिहरु बीच आ-आफ्नो प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक...

गीता अधिकारीलाइ हेटौडामा चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौँ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यो वर्षको पुरस्कार र सम्मान प्रदान गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा पत्रकार गीता अधिकारीले नगद राशिसहित...

‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक,बाबुछोराको स्नेह र सम्बन्धको कथा

काठमाडौं। नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे...

चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा

काठमाडौँ। बुद्द जयन्तीको बिदाको अवसर पारेर आज बिहिबारबाट दुई नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको चलचित्र ‘फर्की फर्की’ र दिनेश राउतको निर्देशनमा...

Copyright © 2012 - 2026 | All Right Reserved.