Author - Celebrity Nepal

डाक्टर स्मृति शाक्यको गीतमा आकाश र करुणा (भिडियो)

काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेको...

‘फर्की फर्की’ मार्फत इञ्जिनियर रविको कला यात्रा आरम्भ

काठमाडौं । पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन् । आफ्नो साथी दिनेश...

सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ

काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु...

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।...

‘फर्की फर्की’ मनोरञ्जनको फूल प्याकेज हो : जसिता

काठमाडौं । सिनेमा ‘ज्याकीः आई एम २१’ पछि अभिनेत्री जसिता गुरुङ सिनेमा ‘फर्की फर्की’बाट दर्शकमाझ आगामी जेठ १० गतेबाट आउँदैछिन् । सिनेमा उद्योगमा पाइला चाल्नु अघि नै अनमोललाई उनी मनपराउँथिन् र सम्मान गर्थिन् । अहिले उनै अनमोलको...

गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब पाउन्ड बढ्ने

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो । बैंकले गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको...

‘चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ’: परीक्षा

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्। यो...

‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश र मुकुन पछि जोडिए यी तिन अभिनेता

काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमाका लागि मुख्य भूमिकामा गायक...

हिन्दी गीत ‘तस्बिर’मा प्रभात र प्रनिमा (भिडियो)

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाहय पर्यटनको...

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय...

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा...

‘ फर्की फर्की सिनेमाको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’: अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमा ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति...

‘नेपाल फेसन फेस्टिभल–२०२४’ जेठ ११ देखि १३ गतेसम्म

काठमाडौं। ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गते देखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ । नेपालको फेसन उद्योग तथा...

नारायणको स्वरमा ‘जुन मायाको पूजा गरे’

काठमाडौं । नारायण थापाको स्वरमा रहेको गीत ‘जुन मायाको पुजा गरे’ सार्वजनिक गरिएको छ । थापाकै संगीत र दिनेशराज पुरीको शब्द रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ। विगत...

Copyright © 2012 - 2026 | All Right Reserved.