Author - Celebrity Nepal

रन्धिरको निर्देशनमा सुरेशको ‘उनकै झझल्को’ (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार रमण थामीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘उनकै झझल्को’ बोलको गीतमा शब्द रचना चाम्लिंङ सुरेश राईको रहेको छ। माया प्रीतिको गीतमा गायक रमण थामीकै संगीत संयोजन रहेको छ।...

‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रन

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका...

सुरेशको ‘उनकै झझल्को’ मा रमण र रुपा (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार रमण थामीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘उनकै झझल्को’ बोलको गीतमा शब्द रचना चाम्लिंङ सुरेश राईको रहेको छ। माया प्रीतिको गीतमा गायक रमण थामीकै संगीत संयोजन...

आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृति चलचित्र ‘शिरफूल’ ट्रेलर सार्वजनिक

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले...

अमेरिकामा सफल व्यवसायी प्रिन्स युवराज निर्माता बन्दै

काठमाडौँ। सर्लाही जिल्लामा जन्मिएका प्रिन्स युवराज कार्की बिगत १४ बर्ष देखि अमेरिकामा बस्दै आएका छन्। प्रिन्स युवराज कार्की अमेरिकामा आफ्नै व्यवसाय गर्दै सफल व्यावसायीको रुपमा परिचित पनि छन्। प्रिन्स युवराज चलचित्र निर्माणको...

‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिएको नेपाली परिवेशकै कथा : निर्देशक लामिछाने

काठमाडौँ। निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा ‘लण्डन टु पेरिस’ लिएर आउँदैछन् । आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने लण्डनमा छायांकन...

पत्रकार नेपाललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौं । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ ।...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक(भिडियो)

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक...

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ सार्वजनिक

काठमाडौं। निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । सिनेमाको...

‘सिने सर्कल अवार्ड’ मा सौगात र स्वस्तिमालाई अवार्ड

काठमाडौँ । ‘सातौं सिने सर्कल अवार्ड’ मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट...

जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु

काठमाडौँ। चित्लाङबाट जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु गरिएको छ। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको आज बिहान...

‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । यो डान्सिङ...

दोहोरीमा देखिएको विकृति अन्त्य गर्न प्रतिष्ठानले गरायो गृह मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गृह मन्त्री रवि लामिछानेको ध्यानाकर्षण...

‘आउट लः २१९’ को फस्लटुकमा एङ्ग्री सुशिल

काठमाडौँ। स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमा ‘आउट लः दफा २१९’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक...

Copyright © 2012 - 2026 | All Right Reserved.