काठमाडौं। प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । ‘तिम्ले छोडी’ बोलको गीतमा प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै...
Author - Celebrity Nepal
सिनेमा ‘दान्भी’ को एक्सन ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाको मुख्य पात्र पूजा शर्माको...
‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक, फूलपातिमा प्रदर्शन हुने
काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार (आज) देखि छायांकनमा जान लागेको सिनेमाको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी...
किम्फको २१ औं संस्करण आजदेखि सुरु
काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करण आजदेखि सुरु भएको छ । अपरान्हदेखि राष्ट्रिय सभागृहमा सुरु भएको फेस्टिभलमा सहभागी हुन १५ भन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन् । विश्व सगरमाथा...
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली
काठमाडौं । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ । निर्माण...
अधिकारीको ‘सान्नानी’ मा बिना र सुरेश (भिडियो)
काठमाडौँ। गायक एमटी गणेश अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सान्नानी’ बोलको गीतमा शब्द रचना गायक स्वयम् एमटी गणेश अधिकारीको र संगीत सौगात जंग थापाको रहेको छ। राजेन्द्र बजगाईंको...
गीतकार संघले गर्यो राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार प्रदान
काठमाडौं । गीतकार संघ नेपालले १५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा संघले आज (सोमबार) ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार प्रदान कार्यक्रम २०८०’ कार्यक्रम गरि मनाएको हो । राजधानीको जमलस्थित राष्ट्रिय...
‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित
काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । सिनेमाको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन । मंगलबार सिनेमाको निर्माण...
‘ईश्वर’को नयाँ पोस्टरमा रोमान्टिक पृथ्वीराज र अनु
काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको साउन ११ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई...
‘पुजार सार्की’ले जापानमा पायो दर्शकको राम्रो साथ
काठमाडौं । बुद्ध जयन्तीको दिन रिलिज भएको चलचित्र ‘पुजार सार्की’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । चलचित्रको कथावस्तुदेखि लिएर कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकबाट सकारात्मक रेस्पोन्स पाइरहेको चलचित्र ‘पुजार सार्की’...
चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ देखि
काठमाडौं । चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची पनि सार्वजनिक गरियो । तीनदिने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा १२...
‘नेपाल फेसन फेस्टिभल’ सम्पन्न
काठमाडौं। नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले गत जेठ...
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको...
तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ सार्वजनिक
काठमाडौँ। तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ भिडियो सहित सार्वजनिक गरिएको छ। अशोक तामाङ र लमु शेर्पाको स्वर रहेको गीतमा शब्द रचना देवराज स्याङ्ग्तानको रहेको छ भने संगीत अशोक तामाङको रहेको छ। दीपक तामाङको कोरियोग्राफी तथा...


