Author - Celebrity Nepal

‘दान्भी’ मा पुजा पहिलोपटक एक्सन चरित्रमा

काठमाडौं । अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि...

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा श्रीजल र सिकुमले जिते उपाधि

काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले उपाधि जितेका छन् । कोटाकिना बालु सहरमा जुन ५ देखि ९ सम्म...

‘ऊनको स्वीटर’ को छायांकन पाँचथरबाट सुरू

काठमाडौँ। म्युजिकल फिल्मबाट मन जितिरहेको आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ को छायांकन सुरू गरिएको छ। आइतबार पाँचथरको साधुटारमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको निर्देशक नवीन चौहानले बताए। उनका...

आरुष मगरको निर्देशनमा नाटक ‘पूर्णविराम’ मन्चन हुने

काठमाडौँ। सर्वनामको प्रस्तुतीमा नाटक ‘पूर्णविराम’ मन्चन हुने भएको छ। आरुष मगरको परिकल्पना तथा निर्देशनमा मन्चन हुने नाटकको लेखक सुरज पराजुली हुन्। नाटकमा सगुन तामाङ, मनोज महर्जन, समाइरा श्रेष्ठ, मुकेश हमाल, मोनिका...

नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ को पहिलो लुक्स सार्वजनिक

काठमाडौँ। अभिनेत्री नीता ढुंगानाको मुख्य भुमिका रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता...

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र

काठमाडौं। यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ...

११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा देवकोटालाई दीर्घ साधना सम्मान

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा प्रतिष्ठित गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार देवकोटालाई नगद राशि ५१ हजार रुपैयाँसहित म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गरिएको । पाँच...

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

काठमाडौँ। वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमाबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेव सिरिजको टिजर सार्वजनिक गरिएको हो । यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ...

सिङ्गगककाे ‘नरुनु तिमी’ गीतकाे भिडियो सार्वजनिक

काठमाडौँ । गायिका सीता सिङ्गक लिम्बूको नयाँ गीत ‘नरुनु तिमी’काे भिडियो सार्वजनिक गरिएको छ । आफ्ना दिवङ्गत दाजु जोन सुब्बा (भक्ति सिंगक) को शब्द रचना रहेको गीत उनले रेकर्ड गराएकी हुन् । एकान्त आङदेम्बेको संगीत रहेको गीतमा सिङ्गककै...

‘सतीदेवी’को टिजर : छोरी छोरीको जन्म हुँदाको पिडा

काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान सिनेमा ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । मलिका महतको शीर्ष भूमिका रहेको सिनेमाको टिजरले सिनेमाको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू...

प्रियंका र बेनिषाको ‘तँई का ठमक’ (भिडियो)

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक गरिएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ...

‘लण्डन टु पेरिस’ को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर

काठमाडौँ। आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि सिनेमाकर्मीले सिनेमाको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् । निर्देशक शोभित बस्नेतले ठूलो...

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रिमियर सम्पन्न

काठमाडौँ। जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा...

चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक

काठमाडौं। आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको...

Copyright © 2012 - 2026 | All Right Reserved.