Contact Us

यो बर्षको पहिलो ठुलो भिडन्त

(सेलिब्रेटी नेपाल) २७ बैशाख-आज सुक्रबार बाट नेपालभर चार चलचित्र रिलीज भएका छन्। साँघुरो, रिङरोड, ब्ल्याक नाइट र पहिलो माया हो मेरो नामका चार चलचित्र रिलीज भएका हुन्। नयाँ २०७० लागे पछि पछिको यो सबै भन्दा ठुलो भिडन्त हो यो वर्ष...

एडल्ट सर्टिफिकेटमा रेकर्ड राख्ने होड बाजी

(सेलिब्रेटी नेपाल) २६ बैशाख अहीले नेपाली चलचित्रमा कसले धेरै बेड सिन र किस सिन राख्ने भन्ने एक किसिमको प्रतिस्पर्धा चलेको छ। केहि बर्ष पहिले आफ्नो चलचित्रले एडल्ट सर्टिफिकेट पाउँदा निर्माण युनिट दुखि हुन्थ्यो तर अहिले समय...

तेत्तिस प्रतिशत महिला ब्लूफिल्म हेर्छन्, पोर्न स्टार पुरुषको भन्दा महिलाको कमाई ४ गुणा बढी

पोर्न फिल्म वा पोर्न वेबसाईटको प्रयोग विश्वमा दिनानुदिन बढ्ने क्रम जारी छ। विश्वमा हरेक समयमा कम्तिमा ३० हजार मानिस पोर्न फिल्म या पोर्न वेबसाईट हेरिरहेका हुन्छन्। यही तथ्यलाई मध्यनजर गर्दै पोर्न उद्योगले हरेक ३९ मिनेटमा एक नयाँ...

उध्रेको चोली उध्रेको मन

(सेलिब्रेटी नेपाल) २६ बैशाख-नेपाली सेलिब्रेटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुष्मा कार्कीको प्रेम टुटेको छ। अर्थात् ‘उध्रेको चोली’मा नाचेर हिट भएकी...

बाग्मती सरसफाई अभियानका लागी भकुण्डो भिडन्त

(सेलिब्रेटी नेपाल) २५ बैशाख- आउँदो जेठ ४ बाग्मती सरसफाई अभियानका लागी कलाकार र विज्ञापन एजेन्सी ‘आन’ का सदस्यहरु बीच दशरथ रंगशालामा मैत्रीपुर्ण फुटबल खेल (भकुण्डो भिडन्त) हुने भएको छ र लगत्तै जेठ ५ गते अघिल्लो दिन फुटबल खेलेका...

साघुँरो कोठाभित्र कुण्ठित सेक्स सुक्रबार बाट फराकिलो हुँदै

(सेलिब्रेटी नेपाल) २५ बैशाख-एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ यहि सुक्रबार बाट प्रदर्शनमा आउन लागेको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र...

निखिल उप्रेती लुसुक्क नेपाल आए खुसुक्क गए

(सेलिब्रेटी नेपाल) २५ बैशाख-कुनै समय आफ्नो उपस्थितिलाई पनि समाचार बनाउन सफल भएका र सबैबाट ‘वाहवाही’ पाएका अभिनेता निखिल उप्रेती यतिबेला गुमनाम छन्। गुमनाम मात्र होइनन् कि कसैले थाहा पाउलान् भन्ने डरले मुम्बई र काठमाडौंको यात्रा...

मातातिर्थ औंशीमा आमाको लागि विनोदको उपहार

(सेलिब्रेटी नेपाल) २५ बैशाख-२०५९ सालमा ढुंगा लाई फूल मानी गीत गाएर नेपाली साँगितिक क्षेत्रमा प्रवेश गरेका गायक बिनोद चुडालले मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनमा सम्पूर्ण नेपाल आमा लाई सम्मान गर्दै आमा भए  बोलको गीत...

एडल्ट चलचित्रमा ह्याट्रिक गर्ने पहिलो निर्देशक बन्दै उकेश दाहाल

३० वर्षीय अविवाहित उकेश दाहाल दुई वर्षअघि ‘पलपलमा’ फिल्मबाटै सनसनीपूर्ण डेब्यु गरे, निर्देशनमा । ‘पलपलमा’ ले नेपाली फिल्म इतिहासमै पहिलो एडल्ट सर्टिफिकेट पाएको थियो । अहिले उनी ‘किन किन’ को...

१०० वटा ब्लू फिल्म खेलेकी नायिका बलिउडमा प्रवेश (फोटो फिचरसहित)

३६ बर्षीय पोर्न स्टार प्रिया अब बलिउडमा प्रवेश गर्दै छिन्। प्रिया २९ बर्षको उमेर हुँदा देखि पोर्न मुभि खेल्न थालेकी हुन्।प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् । अमेरिकामा रहेकी प्रियाले ग्रुप सेक्समा अवार्ड...

किन बिबादित बन्छन् सेलिब्रेटीहरु

(सेलिब्रेटी नेपाल) २४ बैशाख-नेपाली संगीत क्षेत्रमा क्रियाशील गायकहरू केही समययता विभिन्न गतिविधिका कारण चर्चामा आउने गरेका छन्। यसैक्रममा अहिले गायक रामकृष्ण ढकालको चर्चा बढी छ। उनी चर्चामा आउनुको कारण कुनै राम्रो गीत या एल्बम...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.