उध्रेको चोली उध्रेको मन


susma karki baunsr
(सेलिब्रेटी नेपाल) २६ बैशाख-नेपाली सेलिब्रेटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुष्मा कार्कीको प्रेम टुटेको छ। अर्थात् ‘उध्रेको चोली’मा नाचेर हिट भएकी उनको मनको चोली फेरि उध्रिएको छ। निर्देशक सुदर्शन थापासँग मन फाटेपछि उनले अनुप्रस्थ ब्यान्डका नरेन शाहीसँग जोडेकी थिइन्। पछिल्लो आठ महिनादेखि ‘लिभिङ टुगेदर’मा रहेका नरेन र सुषमा अहिले एक्लाएक्लै बस्न थालेका छन्। बिहे गर्ने कुरामा मत बाझिएपछि उनीहरूको ‘ब्रेकअप’ भएको हो। सुष्मा नरेनसँग सम्बन्ध ‘ब्रेकअप’ गरेर केही दिन यता आफ्नी आमासँग बस्न थालेकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.