Contact Us

जिया खानको आत्महत्या प्रकरणमा उनका प्रेमी पक्राउ

बलिउड नायीका जिया खानको आत्महत्या प्रकरणमा उनका प्रेमी सुरज पञ्चोलीलाई प्रहरीले पक्राउ गरेको छ । जिया खानकी आमाले जिया खानले लेखेको सुसाइड नोट प्रहरी समक्ष बुझाएपछी जियाको आत्महत्यामा सुरजको नाम जोडिएपछी सुरजलाई प्रहरीले पक्राउ...

गीत रेकर्डिङ्ग सुरु गरेर चलचित्र बर्दीको कार्य थालनी

(सेलिब्रेटी नेपाल) २८ जेठ-राजधानीको अनामनगरस्थित गुञ्जन स्टुडियोमा गीत रेकर्डिङ्ग सुरु गरेर नयाँ चलचित्र ‘बर्दी’ को कार्य थालनी भएको छ। चलचित्रका लागि गायक राजेशपायल राई र गायिका माण्डवी त्रिपाठीले ‘सागर भन्दा...

रहस्यमय चलचित्र आवरण,रहस्यको खोल ओड्दै प्रियंका

(सेलिब्रेटी नेपाल)२८ जेठ-एउटा मान्छेको बाहिरी खोल वा रुप र भित्री रुपमा कस्तो फरक हुन सक्छ भन्ने मुल कथालाई अब चलचित्रको पर्दामा हेर्न पाईने भएको छ । चलचित्रको नाम नै ‘आवरण’ राखिएको छ । ‘अपवाद’ नामक चलचित्रको निर्देशन गरेर चर्चा...

ग्याम्ब्लरमा राजेश हमाल अटाए

(सेलिब्रेटी नेपाल) २७ जेठ-एक जना सिने कर्मिको भनाइ अनुसार नेपाली चलचित्र उद्योग जुवा नै हो कसैले ८० लाख खर्च गरेर ४ लाख मात्र उठाउछन् भने कसैले २५ लाख खर्च गरेर ४ करोड उठाउछन्। हो यो भनाइ सत्य पनि हो अहिले जति पनि चलचित्र बनि...

ओफा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

(सेलिब्रेटी नेपाल) २६ जेठ-‘ओफा अवार्ड २०७० ‘मा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ द्धारा सम्मानीत गरिएको छ।। उनीहरूलाई चलचित्रकर्मी निर शाह, यादव खरेल लगायतले ट्रफी...

आमिरलाई ८८ करोडको अफर

बलिउडमा बोलवाला छ त तीन खानहरुकै छ। त्यसैले त हरेक फिल्ममेकरका लिष्टमा अग्रस्थानमा हुने गर्छन् यी तीन खान। सलमान खान, आमिर खान र शाहरुख खान। आमिर अहिले चर्चामा छन्। किनकि उनले एक विज्ञापनको लागि ८८ करोडको सम्झौतामा साइन गरेका...

प्रोड्युसर सामाजिक कार्यमा अग्रसर हुँदै

(सेलिब्रेटी नेपाल) २५ जेठ-भाद्र १४ गतेको लागि रिलिज मिति तोकेर हाल प्रचार प्रसारमा रहेको चलचित्र प्रोड्युसर र गैर सरकारी संस्था एन सी एच सी को सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरियको छ सुक्रबार र शनिबार गरि दुइ दिन चलेको...

सुदर्शनको रोमान्टिक लभ स्टोरीमा परे नायक आर्यन

(सेलिब्रेटी नेपाल) २५ जेठ-मेरो एउटा साथी छ, ‘के यो माया हो तथा धन्दा निर्देशन गरि सकेका सुदर्शन थापाले मेरो एउटा साथी छ बाट जति चर्चा पाएका थिए त्यति चर्चा पछिल्ला दुइ चलचित्र बाट पाउन सकेनन। फ्राईडे फिल्सको व्यानरमा बाबुराम...

चलचित्र चर्चामा,सबै तिर राम्रो रेस्पोन्स तर निर्देशक दुखि

(सेलिब्रेटी नेपाल) २५ जेठ-‘म्याथ सिक्ने, इङलिस सिक्ने अनि विदेश जाने’ यो सम्वादको कारणले चर्चामा रहेको चलचित्र हो ‘नेपथ्य’। सम्वाद बोल्ने कलाकार हुन नेपाल टेलिभिजनको हास्य श्रृखला मेरी बास्सैका ‘तक्मे बुढो’ अर्थात विल्सन विक्रम...

ए जवानी हे दिवानिले बलिवुडमा नयाँ रेकर्ड राख्यो

करन जोहरको निर्माण तथा आयन मुखर्जीले निर्देशन गरेको फिल्म ए जवानी हे दिवानिले बलिवुडमा नयाँ रेकर्ड राखेको छ। ए जवानी हे दिवानी प्रर्दशनमा आएको पहिलो हप्तामै एक सय करोड कमाउने पहिलो बलिउड फिल्म बनेको छ। रणवीर कपुर,दीपिका पादुकोण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.