Contact Us

एक्सनले भरिएको टाइगर

(सेलिब्रेटी नेपाल) काठमाडौँ राजु गिरिले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र चलाउन कुनै न कुनै पब्लिसिटी स्टन्ट अपनाउने राजु गिरिले यो चलचित्र चलाउन पनि केहि गर्न सक्छन। दुई...

बिद्या बालनलाई बिहे फापेन लगातार तिन फिल्म फ्लप

(सेलिब्रेटी नेपाल) मुम्बई द डर्टी पिक्चर बाट थुप्रै अवार्ड जित्न तथा थुप्रै प्रशंसा पाएकी बलिउड नायिका बिद्या बालन लाई बिहे फापेन उनले सिदार्थ राय कपुर संग बिहे पश्चात अभिनय गरेको तिन चलचित्र फ्लप भए विद्याको कारण हो वा फिल्म...

Sold Movie Poster & Trailer

Directed by Academy Award-winner Jeffrey Dean Brown. Based on the best-selling novel “Sold” by Patricia McCormick. Executive Produced by Academy Award-winner Emma Thompson. Produced by Jane Charles Watch Video Click Here

बिपी कोइरालाको जीवनीमा चलचित्र जन नायक बिश्वेश्वर

(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा आधारीत चलचित्रको निर्माण हुने भएको छ। बिपी चिन्तन प्रतिष्ठानले निर्माण गर्न लागेको चलचित्रको नाम ‘जन नायक बिश्वेश्वर’ राखिएको छ। दिपेन्द्र...

प्रदीपको मोबाइल फिल्मको चर्चा बिस्व भर

(सेलिब्रेटी नेपाल) काठमाडौँ प्रदिप तिमल्सिनाको चलचित्र ‘माई होम अवे फ्रम होम’ पोर्चुगलमा आयोजना भएको मोबाईल फिल्म फेस्टिभलमा सर्वाधिक मतल्याई जून महिनाको उत्कृष्ट चलचित्र बन्न सफल भएको छ। अब यस चलचित्रले वर्ष भरिका...

Thooli Trailer

Everest Kala Yatra Films Presents. Nepali Film “THOOLI” Cast: Garima Panta,Jeewan Luitel,Riju Shrestha,Evrest Surya Bohara Etc. Music: Bashanta Sapkota Lyric: Evrest Surya Bohara Camera : Sher B Lama Editor: Mitra Dev...

नायक श्री र नायिका स्वेताको बिबाह सम्पन्न

(सेलिब्रेटी नेपाल) काठमाडौँ पचास बर्ष उमेर टेक्न लागेका अभिनेता श्रीकृष्ण श्रेष्ठ र २७ बर्षीय स्वेता खड्काको विवाह सम्पन्न भएको छ। नेवार समुदायका श्री कृष्ण र क्षेत्रि समुदायकि स्वेताको बिबाह गराऊन मण्डपमा रहेका पण्डितलाई सार्है...

काभ्रेली गीतकार विनोदको बञ्जारा सार्बजनिक

(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली संगीत बजार ओरालो लागि रहे पनि नयाँ एल्बम निकाल्ने क्रम भने रोकिएको छैन। यसै क्रममा काभ्रेली गीतकार विनोद बञ्जाराले एकल एल्बम ‘बञ्जारा’ श्रोतामाझ ल्याएका छन्। एल्बमको आइतबार वरिष्ठ गायक प्रेमध्वज...

रियल लाइफमा जम्न नसकेकी रागिनी शीशा भित्र पनि उस्तै

(सेलिब्रेटी नेपाल) काठमाडौँ एक्सन डाइरेक्टर बाबु राजेन्द्र खड्गीकि सुपुत्री रागिनी खड्गीलाई दर्शकले याद गरेका छैनन्। राम्रा व्यानरले न पत्याएर हो वा उनको भूमिकाको कारण। उनि अभिनित चलचित्र ‘भेटी’, ‘मेरो जीवन साथी’ असफल भए। त्यसैले...

सुवासले सोधे विर्खेलाई चिन्छस (भिडियो)

(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली चलचित्रका नायकहरु निर्माता बन्ने क्रम बढी रहेको छ यसै क्रममा अर्का नायक सुवास थापाले निर्माण गरेको चलचित्र ‘विर्खेलाई चिन्छस’ भाद्र २० गते बाट प्रदर्शनमा आउने भएको छ बाच्नका लागि गर्नुपर्ने...

नाइके आर्यन १ घण्टा ढिलो

(सेलिब्रेटी नेपाल) काठमाडौँ ब्ल्याक स्याडो प्रोडक्सशनको ब्यानरमा लेखक तथा निर्देशक नेत्र गुरुङको चलचित्र ‘नाइके’ आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। नायक आर्यन सिग्देल लाई रिसाहा र ग्याङस्टारको भूमिकामा आम...

लागु पदार्थ दुर्व्यसनीहरुको नेटवर्क बन्यो (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) काठमाडौँ लागु पदार्थ दुर्व्यसनीहरुको कथा रहेको चलचित्र ‘नेटवर्क’ तयार भएको छ। युवा निर्देशक नरेन्द्र धामीले निर्देशन गरेको चलचित्र लाई बिजय के सी ले निर्माण गरेका हुन्। बिरेन्द्र भाट...

बाल कलाकारहरुको चलचित्रकी निर्मात्री पनि बालिका नै

(सेलिब्रेटी नेपाल) काठमाडौँ बाल कलाकारहरुलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र ‘लक्की सेवेन’ को निर्मातामा पनि बालिकाको नाम नै रखिएको छ ८ बर्षीय बालिका जेनिशा बज्राचार्यको मुख्य लगानी भनेर उनका बाबुले उन लाई प्रस्तुत गरेका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.