लागु पदार्थ दुर्व्यसनीहरुको नेटवर्क बन्यो (फोटो फिचर)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
लागु पदार्थ दुर्व्यसनीहरुको कथा रहेको चलचित्र ‘नेटवर्क’ तयार भएको छ। युवा निर्देशक नरेन्द्र धामीले निर्देशन गरेको चलचित्र लाई बिजय के सी ले निर्माण गरेका हुन्। बिरेन्द्र भाट ‘बिपिन’ ले छायांकन गरेको चलचित्रमा सुरेश शाहीको संगीत रहेको छ।
Network-Poster
युवा हरु लाई मुख्य टार्गेट गरिएको चलचित्रमा बिजय के सी,सुरबीर पण्डित,शान्ता राणा,निशा तामांग,निरु बुढा मगर,कृष्ण भट्टराई लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
Niru-Nisha-network
केहि शर्ट मुभी तथा २ वटा तेली चलचित्रको निर्देशन पछि ठुलो पर्दामा चलचित्र ‘नेटवर्क’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका नरेन्द्र धामीले आफुले सक्दो मेहनत गरेर चलचित्र बनाएको र युवाहरुको बिषय रहेको हुनाले दर्शकको मन जित्ने कुरा बताए।
Krishna-bhattarai
Nisha-tamang
Niru-budhamagar

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.