बिद्या बालनलाई बिहे फापेन लगातार तिन फिल्म फ्लप


(सेलिब्रेटी नेपाल) मुम्बई
द डर्टी पिक्चर बाट थुप्रै अवार्ड जित्न तथा थुप्रै प्रशंसा पाएकी बलिउड नायिका बिद्या बालन लाई बिहे फापेन उनले सिदार्थ राय कपुर संग बिहे पश्चात अभिनय गरेको तिन चलचित्र फ्लप भए विद्याको कारण हो वा फिल्म मेकरको कारण हो त्यो त भन्न सकिन्न तर यति चाहिं हो कि दर्शकले बिद्या बालनलाई मन पराएनन्।Bidhya-balan
यो हप्ता रिलिज भएको बेबी जासूस’ लाई दर्शकले मन पराएनन यो भन्दा पहिले राजकुमार गुप्ता द्वारा निर्देशित ‘घनचक्कर’ र फरहान अख्तर संग को फिल्म “शादी के साइड इफेक्ट्स’ बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन यस घटनाले बलिउडमा शादीशुदा अभिनेत्रिको करियर प्रतिको नकारात्मक धारणाले अझै मजबुत हुन् पाएको छ। माधुरी दीक्षित र करीना कपूर खान पनि बिहे पछि राम्रो संग जम्न सकेनन्।

Copyright © 2012 - 2026 | All Right Reserved.