सुवासले सोधे विर्खेलाई चिन्छस (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्रका नायकहरु निर्माता बन्ने क्रम बढी रहेको छ यसै क्रममा अर्का नायक सुवास थापाले निर्माण गरेको चलचित्र ‘विर्खेलाई चिन्छस’ भाद्र २० गते बाट प्रदर्शनमा आउने भएको छ बाच्नका लागि गर्नुपर्ने संघर्षलाई मुख्य बिषयबस्तु निर्माण गरिएको चलचित्र ‘विर्खेलाई चिन्छस’को ट्रेलर तथा गीत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ।
Birkhe-lai-chinchas
कार्यक्रममा बोल्दै नायक तथा निर्माता सुवास थापाले यो चलचित्रले नेपाली माटोको सुगन्ध बोकेको बताए । यस चलचित्र लाई अराज केशवले निर्देशन गरेका हुन्। सुवास थापाको अलावा यस चलचित्रमा आयुशा राई, विनिता खड्का, सुरेश उप्रेती, शिशिर भण्डारी बालदिप राई, सुरविर पण्डित आदि कलाकारको प्रमुख भूमिका रहेको छ। दर्शकले बिर्खे लाई चिनेर हल सम्म आइ पुग्ने हुन् कि होइनन त्यो त चलचित्र रिलिज पश्चात नै थाहा हुनेछ। Sabin-thapa-birkhe

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.